Category: समाचार

  • दुवै मिर्गौला फेल भएपछि अनिल चौधरीको उपचारमा समस्या, सहयोगको अपिल

    दुवै मिर्गौला फेल भएपछि अनिल चौधरीको उपचारमा समस्या, सहयोगको अपिल

    धनगढी, २४ असोज । कैलालीको कैलारी गाउँपालिका–१ हरिनगर निवासी ३२ वर्षीय अनिल चौधरी दुवै मिर्गौला फेल भएपछि लामो समयदेखि उपचाररत छन् । विगत एक वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनी नियमित रूपमा डायलाइसिस गराउँदै आएका छन् ।उपचाररत चौधरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि २०८३ साल असोज १९ गतेदेखि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको…

  • धनगढीमा आरके थारूको प्रत्यक्ष सांगीतिक प्रस्तुति हुने

    धनगढीमा आरके थारूको प्रत्यक्ष सांगीतिक प्रस्तुति हुने

    धनगढी, २४ असोज । धनगढीमा गायक आरके थारु र साङ्घातीकोे प्रत्यक्ष सांगीतिक प्रस्तुती हुने भएको छ ।“संस्कृतिको झन्कारसँगै मानव सेवा र परोपकार–रसुवा बाढीपीडितको सहयोगार्थ”, यहि असोज ३१ गते उक्त सांगीतिक प्रस्तुती हुने भएको हो । शनिबार धनगढीमा पत्रकार सम्मेलन मार्फत कार्यक्रमबारे जानकारी दिएको हो ।सांगीतिक कार्यक्रमका व्यवस्थापक राजाराम चौधरीले थारू कला, संस्कृति, भाषा र संगीतको…

  • धनगढीमा थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुने

    धनगढीमा थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुने

    धनगढी, १९ असोज । थारू समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा रहेको सखिया नाच दशैंको अवसरमा कैलालीको धनगढीमा विशेष रूपमा प्रदर्शन गरिने भएको छ । दशैं विशेष सामूहिक सखिया नाच प्रदर्शनी–२०८३ मूल आयोजक समितिले बुधबार असोज २१ गते धनगढी उपमहानगरपालिकाको परिसरमा विशेष सखिया नाच प्रदर्शन गर्न लागेको हो ।कार्यक्रमबारे जानकारी दिन सोमबार धनगढीमा आयोजित…

  • चैतन्य पाठशाला अन्तरविद्यालय शिक्षक फुटसल प्रतियोगिता हुने

    चैतन्य पाठशाला अन्तरविद्यालय शिक्षक फुटसल प्रतियोगिता हुने

    धनगढी, १९ असोज । चैतन्य स्पोट्र्स एकेडेमी, धनगढीको आयोजनामा चैतन्य पाठशाला अन्तरविद्यालय शिक्षक फुटसल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ ।पाठशालाले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही असोज २४ र २५ गते चैतन्य पाठशालाको फुटसल कोर्टमा सञ्चालन हुने जानकारी दिइएको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्मा दर्ता भई सञ्चालनमा रहेको चैतन्य स्पोट्र्स एकेडेमीले शिक्षक तथा शिक्षाकर्मीलाई…

  • थारु गाउँमा सखियाको रौनक

    थारु गाउँमा सखियाको रौनक

    धनगढी, १३ असोज । कैलालीको थारु बस्तीमा परम्परागत सखिया नाचको रौनक सुरू भएको छ ।दसैं नजिकिएसँगै थारु समुदायले गाउँघरमा सखियाको ‘पैँया’ (सखिया नृत्य) देखाउन थालेका हुन् । अट्वारी पर्व लगत्तै सखियाको पैँया सुरू गर्ने चलन रहेको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका सूर्य चौधरीले बताए ।यो पर्व सकिएपछि गाउँघरमा दसैँको तयारीस्वरूप परम्परागत एवम् मौलिक नृत्य सखिया नाचको…

  • किसानलाई राहत र व्यवस्थापनको माग

    किसानलाई राहत र व्यवस्थापनको माग

    काठमाडौं, १२ असाोज । नेपालको कृषि क्षेत्रले भोग्दै आएको मलको अभाव र हालैको बाढीपहिरोले पु¥याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारी बेवास्ता र प्राकृतिक विपत्तिको दोहोरो मारमा किसान पिल्सिएको भन्दै तत्काल राहत र व्यवस्थापनको माग…