-
जलवायु वित्त र वन शासनमा महिलाको भूमिका विषयक कार्यशाला

धनगढी, ७ असोज । जलवायु वित्त र वन शासनमा महिलाको भूमिका, नेतृत्व र अर्थपूर्ण सहभागिता विषयक सुदूरपश्चिम प्रदेश स्तरीय क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ ।आदिवासी जनजाति तथा स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (DGM Nepal) को आयोजनामा उक्त कार्यशाला बुधबार धनगढीमा सम्पन्न भएको हो । जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेका महिला, आदिवासी जनजाति र…
-
भलमनसा प्रणालीलाई कानुनी मान्यता दिन सुझाव

धनगढी, ४ असोज । सुदूरपश्चिम प्रदेश सरकारले तयार गरेको ‘भलमनसा र बरघर विधेयक’ लाई परम्परा, संस्कृति र स्थानीय अभ्यास अनुकूल बनाउन सरोकारवालाले सुझाव दिएका छन् ।प्रदेश सभाको सामाजिक विकास समितिले आयोजना गरेको विधेयकमाथिको शुक्रबार भएको सरोकारवाला छलफलमा सहभागीले भलमनसा प्रणालीलाई संरक्षण गर्दै आवश्यक अधिकार र स्रोतसहित कानुनी मान्यता दिनुपर्नेमा जोड दिएका छन् ।छलफलमा रानाथारू, डङ्गौरा र कठरिया…
-
पच्चिस लाखको तरकारी संकलन केन्द्र प्रयोगविहीन

धनगढी, २९ भदौ । कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीमा २५ लाख रुपियाँ लगानीमा बनेको तरकारी संकलन केन्द्र प्रयोगविहीन बनेको छ ।सुदूरपश्चिम प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा बनेको तरकारी संकलन केन्द्र हालसम्म प्रयोगमा आउन नसकेको हो । २०७८ सालमा निर्माण कार्य सम्पन्न भएको तरकारी सङ्कलन केन्द्रमा किसानले तरकारी नदिएपछि प्रयोगमा आउन नसकेको वडा अध्यक्ष माधव…
-
हत्याका दोषीलाई अनुसन्धानको दायरामा ल्याउन माग

धनगढी, २९ भदौ । कैलालीको धनगढी उपमहानगरपालिका–१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन मृतकका आफन्तले माग गरेका छन् ।बालकको हत्या मिलेमतोमा भएको जिकिर गर्दै उनीहरुले घटनामा संलग्न सबैमाथि कारबाहीको माग गरेका हुन । पीडित पक्षले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी तनुजको हत्या गाउँकै एउटा…
-
भोटेकोशी बाढी प्रभावित नागरिकलाई सम्पर्क गर्न आग्रह

काठमाण्डौं, २५ भदौ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले भोटेकोशीमा आएको बाढीका कारण समस्यामा परेका आफ्नो समुदायकोसहित पश्चिम नेपालका नागरिकलाई आफ्नो सचिवालयमार्फत सम्पर्क गर्न आग्रह गरेकी छन् ।आवश्यक सहयोग र समन्वयका लागि मन्त्रीले सचिवालयमार्फत सम्पर्क गर्न आग्रह गरेकी हुन । उनले बाढीका कारण कुनै पनि किसिमको समस्या वा अप्ठ्यारोमा परेका व्यक्ति, परिवार वा…
-
सुदूरपश्चिम सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

धनगढी, २२ भदौ । सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीचको सहकार्यमा बनेको संयुक्त सरकारले प्रदेश सञ्चालनका लागि ४० बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। मुख्यमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता खगराज भट्ट र नेकपा (एमाले) का संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलबीचको सहमतिका आधारमा सोमवार सार्वजनिक गरिएको कार्यक्रममा उत्पादन…