-
किसानलाई राहत र व्यवस्थापनको माग

काठमाडौं, १२ असाोज । नेपालको कृषि क्षेत्रले भोग्दै आएको मलको अभाव र हालैको बाढीपहिरोले पु¥याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारी बेवास्ता र प्राकृतिक विपत्तिको दोहोरो मारमा किसान पिल्सिएको भन्दै तत्काल राहत र व्यवस्थापनको माग…
-
कैलारी सहकारीको आठौँ वार्षिक साधारण सभा सम्पन्न

हसुलिया, ११ असोज । कैलारी गाउँपालिका–१, हसुलिया कैलालीस्थित कैलारी सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बतासु चौधरीको अध्यक्षतामा सम्पन्न सभामा संविधानसभा सदस्य वीरमान चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए ।कार्यक्रममा छिमेक लघुवित्त संस्था लिमिटेडका शाखा प्रमुख लालबहादुर चौधरी, नेपाल फोटोग्राफर महासंघका केन्द्रीय सचिव कुलराज चौधरी लगायत अतिथि, शेयर…
-
परम्परागत सिपले आत्मनिर्भर चुल्हुवा

धनगढी, ८ असोज । कैलालीको कैलारी गाउँपालिका–१ बिसनपुरका ६१ वर्षीय चुल्हुवा चौधरीको घर वरिपरि बाँसघारी छ । घरायसी कामकाजमा प्रयोगका लागि बाँस रोप्नु भएका चौधरी अब भने बाँसबाटै आम्दानी गर्न थालेका छन् ।बाबुबाजेले सिकाएको परम्परागत सिप उपयोग गरेर उनले बाँसको सामग्रीबाट आम्दानी गर्न थालेका हुन् । उनले बाँसको छिटुवा (डालो) र डिलिया (माछा राख्ने भाँडो)…
-
भलमनसा प्रणालीलाई कानुनी मान्यता दिन सुझाव

धनगढी, ४ असोज । सुदूरपश्चिम प्रदेश सरकारले तयार गरेको ‘भलमनसा र बरघर विधेयक’ लाई परम्परा, संस्कृति र स्थानीय अभ्यास अनुकूल बनाउन सरोकारवालाले सुझाव दिएका छन् ।प्रदेश सभाको सामाजिक विकास समितिले आयोजना गरेको विधेयकमाथिको शुक्रबार भएको सरोकारवाला छलफलमा सहभागीले भलमनसा प्रणालीलाई संरक्षण गर्दै आवश्यक अधिकार र स्रोतसहित कानुनी मान्यता दिनुपर्नेमा जोड दिएका छन् ।छलफलमा रानाथारू, डङ्गौरा र कठरिया…
-
रसुवा बाढमे वेपत्ता परिवारहे राहत

धनगढी, ३१ भदौ । भदौ १० गतेके रसुवाके त्रिसुली बाढमे वेपत्ता हुइल कैलारीके दुई जानेक परिवारहे राहत सहयोग हस्तान्तरण करल बा ।कैलाली जिल्लाके कैलारी गाउँपालिका वडा नम्बर ५ के समुदायसे उठाइल राहत सहयोग हस्तान्तरण कैगिल हो । समुदायसे उठाइल नगद ओ खाद्यन्न कैलारी पालिका–३ वडामुडाके वेपत्ता हुइल विश्वराज चौधरी ओ वडा नम्बर ६ सुर्मीके रोयल…
-
पच्चिस लाखको तरकारी संकलन केन्द्र प्रयोगविहीन

धनगढी, २९ भदौ । कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीमा २५ लाख रुपियाँ लगानीमा बनेको तरकारी संकलन केन्द्र प्रयोगविहीन बनेको छ ।सुदूरपश्चिम प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा बनेको तरकारी संकलन केन्द्र हालसम्म प्रयोगमा आउन नसकेको हो । २०७८ सालमा निर्माण कार्य सम्पन्न भएको तरकारी सङ्कलन केन्द्रमा किसानले तरकारी नदिएपछि प्रयोगमा आउन नसकेको वडा अध्यक्ष माधव…