Category: featured

  • सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोड बजेट

    सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोड बजेट

    धनगढी, २ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि चालु आर्थिक वर्षको तुलनामा बढाएर बजेट ल्याएको छ ।आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सोमबार मध्यराति प्रदेश सभामा ३७ अर्ब ७० करोड रुपियाँको बजेट प्रस्तुत गरेका हुन । सरकारको यो बजेट हालसम्मकै सबैभन्दा बढी रहेको छ । चालु आर्थिक वर्षको सम्भावित बचत, आन्तरिक राजस्व…

  • कैलारी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

    कैलारी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

    धनगढी, ३१ जेठ । कैलारी गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गाउँ सभाको बजेट अधिवेशनमा गाउँपालिका अध्यक्ष राज समझ चौधरीले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।गाउँपालिका अध्यक्ष चौधरीद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)गाउँसभा सदस्यज्यूहरु,कैलारी गाउँपालिकाको यस सभा अधिवेशनमा आर्थिक बर्ष २०८३/८४ का लागि बिशिष्ठ…

  • सञ्चार माध्यममाथिको विभेदकारी निर्णय विरुद्ध धर्ना

    सञ्चार माध्यममाथिको विभेदकारी निर्णय विरुद्ध धर्ना

    धनगढी, २९ जेठ । नेपाल पत्रकार महासंघ कैलाली शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि धर्ना कार्यक्रम गरिएको छ । निजी सञ्चार माध्यममाथि सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघको केन्द्रीय परिपत्रअनुसार कैलालीमा पनि धर्ना कार्यक्रम गरिएको हो ।पत्रकारहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारको संरक्षणको माग गर्दै सरकारको निर्णय तत्काल फिर्ता…

  • मजगाउँ थारु सामुदायिक होमस्टेको साधारण सभा

    मजगाउँ थारु सामुदायिक होमस्टेको साधारण सभा

    धनगढी, २८ जेठ । कैलाली जिल्लाको गोदावरी नगरपालिका–८ मा रहेको मजगाउँ थारु सामुदायिक होमस्टेको प्रथम साधारण सभा सम्पन्न भएको छ ।होमस्टेकी अध्यक्ष कल्पना चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोविन्द चौधरी प्रमुख अतिथि रहेका थिए ।कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद माधव थारु, घरबास (होमस्टे) महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष…

  • नेपाल पत्रकार महासंघको आन्दोलनलाई कैलालीबाट ऐक्यबद्धता

    नेपाल पत्रकार महासंघको आन्दोलनलाई कैलालीबाट ऐक्यबद्धता

    धनगढी, २५ जेठ । नेपाल पत्रकार महासंघको चरणबद्ध आन्दोलनअन्तर्गत नेपाल पत्रकार महासंघ कैलाली शाखाले पत्रकारहरूको एक्यबद्धता हस्ताक्षरसहितको ज्ञापन जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत प्रधानमन्त्रीलाई पठाएको छ। नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाको नेतृत्वमा गएको पत्रकारहरूको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालयमा पुगेर एक्यबद्धता हस्ताक्षर बुझाएको हो। उक्त हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने…

  • वृहत प्रतिभा प्रतियोगिता हुने

    वृहत प्रतिभा प्रतियोगिता हुने

    धनगढी, २५ जेठ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक वृहत प्रतिभा प्रतियोगिता हुने भएको छ ।कलोसन पव्लिकेशन प्रालिको आयोजनामा प्रतियोगिता हुने भएको हो । सोमबार धनगढीमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिता बारे जानकारी दिएको हो । कलोसन पव्लिेकेशन प्रालिका कार्यकारी निर्देशक दीप श्रेष्ठ प्रतियोगिता बारे जानकारी गराएका हुन् ।उनले प्रदेशमै पहिलोपटक आयोजना हुन प्रतियोगिताले यस क्षेत्रका साथै…