Category: समाचार

  • भलमन्सा प्रणाली’ शासन प्रणालीसँग जोड्नुपर्छ : उम्मेदवार चन्द

    भलमन्सा प्रणाली’ शासन प्रणालीसँग जोड्नुपर्छ : उम्मेदवार चन्द

    धनगढी, १३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कैलाली ५ उम्मेदवार आनन्द बहादुर चन्दले थारु समुदायमा रहेको भलमन्सा प्रणालीलाई शासन प्रणालीसँग जोड्ने बताएका छन्। चन्दले वाचा पत्रमै उल्लेख गरेको बताउँदै घरदैलोका क्रममा भेटिएका भलमन्साहरुसँग उक्त विषयमा बताइरहेका हुन्।थारु समुदायको बीचमा चन्दले आफू कैलालीको थारु र राना समुदायमा प्रचलित भलमन्सा प्रणालीलाई लिएर गम्भीर रहेको बताए। उनले कैलारी…

  • जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्छु : बीरमान

    जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्छु : बीरमान

    धनगढी, १३ फागुन । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कैलाली निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार बीरमान चौधरी यतिबेला घरदैलो अभियानमा व्यस्त छन् ।उनले विभिन्न टोल तथा बस्तीमा पुगेर मतदातासँग भेटघाट गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् भने जनताका सुझाव, सल्लाह र समस्या संकलन गरिरहेका छन् ।घरदैलोका क्रममा उनले निर्वाचन क्षेत्रको समग्र विकास तथा जनताका…

  • निर्वाचनका लागि साढे २० हजार प्रहरी खटिदै

    निर्वाचनका लागि साढे २० हजार प्रहरी खटिदै

    धनगढी, १२ फागुन । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउन २० हजार ८२२ जना प्रहरी जनशक्ति खटिरहेका छन् । भयरहित वातावरणमा सफलतापूर्वक निर्वाचन सम्पन्न गराउनका लागि ठुलो सङ्ख्यामा प्रहरी जनशक्ति खटिरहेका हुन । जसमा सात हजार १६८ नेपाल प्रहरी र १३ हजार ६५४ निर्वाचन प्रहरी रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । निर्वाचन…

  • देशमा सुशासनका लागि मत दिनुस् : चन्द

    देशमा सुशासनका लागि मत दिनुस् : चन्द

    धनगढी, १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार आनन्दबहादुर चन्दले देशमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नका लागि यसपालिको चुनावमा मतदाताले मत परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।धनगढी उपमहानगरपालिका–४ मा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले आफ्नो भविष्यका लागि सोँचेर मतदान गर्न आग्रह गरे। देशमा भ्रष्टाचार नियन्त्रण गर्न, रोजगारी…

  • म काम गर्नका लागि चुनावी मैदानमा आएको हुँ : नेता आले

    म काम गर्नका लागि चुनावी मैदानमा आएको हुँ : नेता आले

    धनगढी, १० फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले आइतबार धनगढी उपमहानगरपालिका–१७ धुरझन्नामा आयोजित टोल भेला कार्यक्रमलाई सम्बोधन गर्दै जनताको मत नै समृद्धिको आधार हुने बताएका छन्।कार्यक्रममा बोल्दै उनले कैलाली–५ लाई विकास र पूर्वाधारको हिसाबले नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे । “म…

  • स्वतन्त्र उम्मेदवार रानाले ल्याए १४ बुँदे चुनावी घोषणापत्र (पुरा विवरणसहित)

    स्वतन्त्र उम्मेदवार रानाले ल्याए १४ बुँदे चुनावी घोषणापत्र (पुरा विवरणसहित)

    धनगढी, ७ फागुन । कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्यारेलाल रानाले आफ्नो चुनावी घोषणापत्र ल्याएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचन अन्तरगत उम्मेदवारी दिएका रानाले चुनावी घोषणापत्र ल्याएका हुन् । रानाको घोषणापत्रको पुरा विवरण दृष्टिकोणसर्र्वोेपरी संविधानमा आधारित स्वतन्त्र न्यायपालिका स्वतन्त्र प्रेस, सुशासित आत्मनिर्भर स्वाभिमानका लागि वैदेशिक…