-
क्रिकेटर लोकेश बम एसपीए कलेजको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ, २७ फागुन । सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्था एसपीए कलेजले आफ्ना विद्यार्थी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लोकेश बमलाई कलेजको ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।बमलाई मङ्गलबार कलेजले एक कार्यक्रमबिच ब्रान्ड एम्बेसडर घोषणा गरेको हो । कलेजले शिक्षा, खेलकुद तथा व्यक्तित्व विकासका क्षेत्रमा विद्यार्थीहरूलाई प्रेरित गर्ने उद्देश्यले उहाँलाई उक्त जिम्मेवारी प्रदान गरिएको कलेजका…
-
मतदातालाई धन्यवाद दिन पुगेका जोशीलाई बधाई सहित ज्ञापनपत्र

धनगढी, २५ फागुन । प्रतिनिधी सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ का विजयी उम्मेदवार जगत प्रसाद जोशीलाई गाउँघरका स्थानीयले बधाई सहित आफ्नो गाउँठाउँको समस्या सम्बोधन गर्न माग गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका जोशीले आफ्नो क्षेत्रका मतदाताहरुलाई धन्यवाद दिन पुगेका बेला उनलाई बधाई सहित गाउँठाउँको समस्या सम्बोधनका लागि ज्ञापनपत्र समेत बुझाएका छन् । आइतबार…
-
कैलालीमा रास्वपाको ‘क्लिन स्वीप’

धनगढी, २४ फागुन । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली जिल्लामा क्लिन स्वीप गरेको छ । जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी हुँदै क्लिन स्वीप गरेका हो ।कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छन् । ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी विजयी भएकी…
-
बर्दियामा रास्वपाका ठाकुरसिंह थारू विजयी

बर्दिया, २४ फागुन । बर्दियाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठाकुरसिंह थारू विजयी भएका छन् ।फागुन २१ गतेको निर्वाचनमा थारू ४९ हजार छ सय ३१ मत ल्याएर भारी मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी शालिकराम अधिकारीले १४ हजार छ सय ४३ मत ल्याएका छन् ।थारू ३४ हजार…
-
कैलाली ३ मा रास्वपाका जगत जोशी विजयी

-
झापा–५ मा ५० हजार मतान्तरले बालेन निर्वाचित

काठमाडौं, २३ फागुन । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् ।अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।एमाले अध्यक्ष ओलीले भने १८७२४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर…