-
गंगा दशहारा सुरु, बेहडाबाबाको दर्शनले मनोकामना पूरा हुने जनविश्वास

धनगढी, १२ जेठ । नेपाली र भारतीय श्रद्धालुको आस्थाको धरोहर बेहडाबाबा मन्दिरमा गङ्गादशहरा मेला सुरु भएको छ । हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गङ्गादशहराको अवसरमा लाग्दै आएको धार्मिक मेला मङ्गलबार राति १२ बजेदेखि सुरु भएको हो । बेहडाबाबा मन्दिरमा रहेको शिवलिङ्गमा राति १२ बजे पूजाआजासहित जल चढाएर मेलाको सुरुवात गर्ने चलन रहिआएको छ । कैलालीको…
-
भादामा प्रदेशस्तरीय होमस्टे मेला महोत्सव हुने

धनगढी, ११ जेठ । सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे मेला महोत्सव यस वर्ष पनि हुने भएको छ ।सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा, खानपान र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित दोस्रो सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे मेला महोत्सव २०८३ यही जेठ १९ गतेदेखि धनगढी–१६ भादामा आयोजना हुने भएको हो । “प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण होमस्टेको अभियान” भन्ने…
-
लैंगिक हिंसा प्रभावित महिलाहरुको यौन तथा प्रजनन् स्वास्थ्यमा समस्या

धनगढी, १० जेठ । लैंगिक हिंसा प्रभावित महिलाहरुको स्वास्थ्य अवस्था शारीरिक तथा मानसिक रुपमा कमजोर हुनुका साथै यौन तथा प्रजनन् स्वास्थ्यमा समस्या रहेको पाइएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले आइतबार सार्वजनिक गरेको एक तथ्यांकले लैंगिक हिंसा प्रभावित महिलाहरुको स्वास्थ्य अवस्था शारीरिक तथा मानसिक रुपमा कमजोर हुनुका साथै यौन तथा प्रजनन् स्वास्थ्यमा समस्या पाइएको हो…
-
टेढी र गुर्गी बाँधको मुख्यमन्त्री शाहद्वारा स्थलगत निरीक्षण

धनगढी, ८ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको कैलारी गाउँपालिका–८ टेढीस्थित टेढी बाँध तथा वडा नम्बर २ कुकुरभुक्कामा रहेको गुर्गी बाँधको निरीक्षण गरेका छन् । विहीबार मुख्यमन्त्री शाहले कटैनी नदीमा निर्माण गरिएका जिल्लाकै पुराना सिँचाइ आयोजना अन्तर्गत रहेको बाँधको स्थलगत निरीक्षण गरेका हुन । टेढी सिँचाइ आयोजनाबाट पालिकाको वडा नम्बर २, ३, ५,…
-
सुदूरपश्चिममा ६० करोड बढी बेरुजु, ५ करोड बढी असुल गर्नुपर्ने

धनगढी, ७ जेठ । सुदूरपश्चिम प्रदेशका विभिन्न निकाय तथा कार्यालयहरूको गत वर्ष ६० करोड बढी बेरुजु देखिएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई पेश गरिएको गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनमा ६० करोड ४८ लाख ८९ हजार बेरुजु रहेको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८१र०८२ मा प्रदेशका १५९ कार्यालयको लेखापरीक्षण गर्दा ५ करोड…
-
अतिक्रमित जग्गा खाली गराउन ७ दिने अल्टिमेटम

धनगढी, ३१ बैशाख । अतिक्रमित जग्गा खाली गराउन धनगढी उपमहानगरपालिकाले ७ दिने अल्टिमेटम दिएको छ ।उपमहानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानलाई पुनः तीव्रता दिँदै उक्त अल्टिमेटम जारी गरेको हो । उपमहानगरपालिकाले वडा नम्बर ८ स्थित सेतो पुल नजिकै सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन ७ दिने सार्वजनिक सूचना जारी गरेको छ ।उपमहानगरपालिकाको कार्यालयले…