२०८३ मंसिर ७ November 23, 2026

कैलाली

भदौ १ गते ‘गुरही’ पर्व, धनगढीमा भव्यताका साथ मनाइने

भदौ १ गते ‘गुरही’ पर्व, धनगढीमा भव्यताका साथ मनाइने

२०८३ श्रावण १२, मंगलवार १६:३४
धनगढी, १२ साउन । थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ यस वर्ष पनि धनगढीमा भव्यताका साथ मनाउने भएको छ ।सखी सञ्जाल कैलालीको आयोजनामा धनगढीमा… [...]
थारू लेखक संघ नेपालको अध्यक्षमा कविता चौधरी

थारू लेखक संघ नेपालको अध्यक्षमा कविता चौधरी

२०८३ श्रावण ९, शनिबार १५:४१
धनगढी, ९ साउन । थारू लेखक संघ नेपालको अध्यक्षमा कविता चौधरी (काव्य) कैलाली सर्वसम्मत चयन भएकी छन् । शनिबार धनगढीमा भएको संघको चौथो अधिवेशनबाट अध्यक्ष… [...]
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ

कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ

२०८३ श्रावण २, शनिबार ०८:०१
धनगढी, २ साउन । कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए । सरकारले कमैया… [...]
कैलालीमा ५४ हजार मेट्रिकटन चैते धान उत्पादन

कैलालीमा ५४ हजार मेट्रिकटन चैते धान उत्पादन

२०८३ असार ३०, मंगलवार १३:२२
धनगढी, ३० असार । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार प्रति हेक्टर जमिनमा ३.२ मेट्रिकटनको दरले… [...]
लुम्बिनी प्रदेश सभाले थारू विधेयक सर्वसम्मत रूपमा पारित

लुम्बिनी प्रदेश सभाले थारू विधेयक सर्वसम्मत रूपमा पारित

२०८३ असार २५, बिहीबार १४:३६
दाङ, २५ असार । लुम्बिनी प्रदेश सभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्धनसम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ… [...]
१० वर्षीय बालक हत्या प्रकरणका फरार अभियुक्त पक्राउ

१० वर्षीय बालक हत्या प्रकरणका फरार अभियुक्त पक्राउ

२०८३ असार २३, मंगलवार १०:२४
धनगढी, २३ असार । कैलालीको धनगढी उपमहानगरपालिका–१७ का १० वर्षीय बालक तनुज चौधरीको हत्या प्रकरणका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।घटना भएको… [...]
मोहना नदीमा बेपत्ता रहेका चौधरीको शव फेला

मोहना नदीमा बेपत्ता रहेका चौधरीको शव फेला

२०८३ असार २१, आईतवार १५:३६
धनगढी, २१ असार । मोहना नदीमा डुबेर बेपत्ता भएका कैलालीको कैलारी गाउँपालिका –७ भुइयाँफाँटाका ५० वर्षीय खोजराम चौधरीको शव भेटिएको छ । मोहना नदी… [...]
डिम्ब दानका लागि भारत पु¥याइन्छन् नेपाली युवती

डिम्ब दानका लागि भारत पु¥याइन्छन् नेपाली युवती

२०८३ असार १९, शुक्रबार ११:५१
धनगढी, १९ असार । अवैध रूपमा डिम्बदानका लागि नेपाली युवती मानव तस्करको निसानामा परेका छन् । सुदूरपश्चिम प्रदेशका विपन्न परिवारका किशोरी नेपाल–भारत… [...]
विकासे धान बालीप्रतिको आकर्षणले मासियो रैथाने बाली

विकासे धान बालीप्रतिको आकर्षणले मासियो रैथाने बाली

२०८३ असार १३, शनिबार १५:२७
धनगढी, १३ असार । केही दशकअगाडिसम्म थारू समुदायले खेती गर्ने थरी थरीका रैथाने बाली लोप भएका छन् । उन्नत प्रजातिको विकासे बाली लगाउने प्रचलनसँगै… [...]