२४ जेष्ठ २०८३, आईतवार June 7, 2026

मदुवा ६ म्युजिक भिडियो सार्वजनिक

५ पुष २०८०, बिहीबार
मदुवा ६ म्युजिक भिडियो सार्वजनिक


कैलाली । मदुवा ब्राण्डको छैठौं एपिसोड मदुवा˗६ थारु गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सिएस फिल्मस युट्यूव च्यानलबाट भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियो सार्वजनिक भएसँगै दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
म्युजिक भिडियामा मदुवा ग्रुपका संयोजक गंगा चौधरी, उषा गोरी ब्राण्ड, सदिक्षा चौधरी, अनुराग चौधरी, तिजा राम चौधरी, टेक भगोरिया, सुमित्रा चौधरी, रामु पछल्डंगिया, अनुराज चौधरी, रामकृष्ण चौधरी, बाबुराम चौधरी, जुगराम चौधरीको अभिनय रहेको छ ।
गायक दर्पण कुशम्या, समिक्षा चौधरी, सोनु कुश्मी, दिपेन राजाको स्वरमा रहेको गितको निर्देशन सुधराम दहितले गरेको छन् भने छायाँकन तथा सम्पादन सतिश कुमार सिन्हाले गरेका छन् ।