Category: featured

  • डिम्ब दानका लागि भारत पु¥याइन्छन् नेपाली युवती

    डिम्ब दानका लागि भारत पु¥याइन्छन् नेपाली युवती

    धनगढी, १९ असार । अवैध रूपमा डिम्बदानका लागि नेपाली युवती मानव तस्करको निसानामा परेका छन् । सुदूरपश्चिम प्रदेशका विपन्न परिवारका किशोरी नेपाल–भारत अन्तरदेशीय मानव तस्करको निसानामा पर्ने गरेको तथ्य सार्वजनिक भएको छ । दिल्लीतर्फ गइरहेको अवस्थामा गौरीफन्टा नाकाबाट एक युवतीको उद्धार गरिएपछि डिम्बदानका लागि यो नाकाबाट मानव तस्करी हुने गरेको तथ्य बाहिर आएको हो ।नेपाल प्रहरी र नाकामा…

  • विकासे धान बालीप्रतिको आकर्षणले मासियो रैथाने बाली

    विकासे धान बालीप्रतिको आकर्षणले मासियो रैथाने बाली

    धनगढी, १३ असार । केही दशकअगाडिसम्म थारू समुदायले खेती गर्ने थरी थरीका रैथाने बाली लोप भएका छन् । उन्नत प्रजातिको विकासे बाली लगाउने प्रचलनसँगै विभिन्न रैथाने बाली लोप भएका हुन् । थारू आलु र सेतो अन्डी धानबाहेक अन्य रैथाने बालीको खेतीपाती अचेल छैन । पाँच दशकअगाडिसम्म किसानले सबैभन्दा बढी खेती गर्ने रैथाने बालीको अब बिउसमेत मासिएको छ ।थारू समुदायका…

  • कैलारीके बजेट ६३ करोड ३८ लाख

    कैलारीके बजेट ६३ करोड ३८ लाख

    धनगढी, ११ असार । कैलारी गाउँपालिकाके आर्थिक वर्ष ०८३/०८४ सालके लाग ६३ करोड ३८ लाख २० हजारके बजेट प्रस्तुत कैगिल बा ।गाउँपालिका अध्यक्ष राजसमझ चौधरीके अध्यक्षतामे हुइल गाउँसभाके दुसरा सभा अधिवेशनमे गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी संघीय सरकारसे रु ५५ करोड १७ लाख ४१ हजार प्रदेश सरकारसे ३ करोड २० लाख ७९ हजार प्राप्त हइल सिलिङ…

  • हसुलियामा टीभीएसको विशेष एक्सचेन्ज अफर

    हसुलियामा टीभीएसको विशेष एक्सचेन्ज अफर

    धनगढी, ६ असार । कैलालीको कैलारी गाउँपालिका हसुलियामा टीभीएसको विशेष एक्सचेन्ज अफर सञ्चालनमा आएको छ ।असार ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने यस अफरमार्फत ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन आकर्षक सुविधा र सहुलियतसहित खरिद गर्न सक्नेछन् ।बागेश्वरी अटो मोटिभ्स को आयोजनामा सञ्चालन भइरहेको उक्त अफरले ग्राहकहरूलाई पुरानो सवारीसाधनको उच्च मूल्यांकनको…

  • कैलारीमा डिजिटल साक्षरता क्षमता विकास कार्यक्रम

    कैलारीमा डिजिटल साक्षरता क्षमता विकास कार्यक्रम

    धनगढी, ४ असार । कैलारी गाउँपालिकाको वडा नम्बर ३ का स्थानीयलाई डिजिटल साक्षरता सम्बन्धी जानकारी गराएको छ ।पछिल्लो समय साईबर अपराधका घटना बढ्दो क्रममा रहेको र सो अपराधबाट गाउँघरका सोझासिधा स्थानीयहरु पनि प्रभावित बन्दै गएको समस्यालाई मध्यनगर गर्दै त्यस्तो अपराधबाट सचेत बनाउन डिजिटल साक्षरता बारे जानकारी गरिएको हो ।कैलारी गाउँपालिका वडा नं. ३ को कार्यालयको…

  • लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई सबै क्षेत्रमा चुनौती

    लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई सबै क्षेत्रमा चुनौती

    धनगढी, ३ असार । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय सबै क्षेत्रमा चुनौती भोग्नु परेको एक कार्यक्रमा बताएका छन् ।एकता नेपालको आयोजनामा धनगढीमा बुधबार भएको सञ्चारकर्मीसंग अन्तरक्रियामा उनीहरुले सबै क्षेत्रमा चुनौती भोग्नु परेको बताएका हुन् । एकता नेपालका कार्यकारी निर्देशक राज चौधरीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्ति सबै क्षेत्रमा समाजिक पूर्वाग्रह र विभेद सहनु परेको…