Category: featured

  • कैलालीमा ५४ हजार मेट्रिकटन चैते धान उत्पादन

    कैलालीमा ५४ हजार मेट्रिकटन चैते धान उत्पादन

    धनगढी, ३० असार । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार प्रति हेक्टर जमिनमा ३.२ मेट्रिकटनको दरले चैते धान उत्पादन भएको हो । जिल्लाको दक्षिणी क्षेत्रमा बढीजसो चैते धान खेती गर्ने गरिएको छ । खास गरेर बर्खामा बाढी, डुबान समस्या हुने क्षेत्रका किसानले चैते धान खेती गर्दै…

  • प्रदर्शनमा ‘भागदौड’

    प्रदर्शनमा ‘भागदौड’

    धनगढी, २७ असार । चलचित्र भाडदौड आजदेखि प्रदर्शनमा आएको छ । यो चलचित्र देशभरका हलहरुमा एकसाथ प्रदर्शनमा आएको छ । चलचित्रको मुख्य भूमिका धनगढी उपमहानगरपालिकाको शिवनगर घर भएका कलाकार घनश्याम जोशी तथा अर्काे मुख्य कलाकारमा विशाल पोखरेल छन् ।धनगढीको एसटीएस सिनेमा हलमा पनि चलचित्र भाडदौड प्रदर्शन भइरहेको छ । यो सिनेमाले जीवनको भागदौडको कथा भन्छ…

  • थारु समुदायमे हर्डहुवाके रौनक

    थारु समुदायमे हर्डहुवाके रौनक

    धनगढी, २७ असार । थारु समुदायमे आजकाल्ह हर्डहुवाके रौनक छाइल बा । खेतीपाती सेकलपाछे हरेक गाउँमे हर्डहुवा मनैना सुरु कैगिल हो ।थारू सामुदायके पुर्खेउली पराम्परा अनुसार बर्खा सिजनमे जोत्नी खोड्नी ओ धान लगैनाके सक्कु काम सेकलपाछे हर्डहुवा खैना चलन रहल बा । हर्डहुवामे थारु परिकार फुलौरी, खरिया, बरिया, सुरीक शिकार, जारके झोल, महुवाके दारू इ…

  • लुम्बिनी प्रदेश सभाले थारू विधेयक सर्वसम्मत रूपमा पारित

    लुम्बिनी प्रदेश सभाले थारू विधेयक सर्वसम्मत रूपमा पारित

    दाङ, २५ असार । लुम्बिनी प्रदेश सभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्धनसम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ ।बुधबार राति बसेको प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत १८ औँ बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक सर्वसम्मत रूपमा…

  • १० वर्षीय बालक हत्या प्रकरणका फरार अभियुक्त पक्राउ

    १० वर्षीय बालक हत्या प्रकरणका फरार अभियुक्त पक्राउ

    धनगढी, २३ असार । कैलालीको धनगढी उपमहानगरपालिका–१७ का १० वर्षीय बालक तनुज चौधरीको हत्या प्रकरणका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।घटना भएको १० दिनपछि प्रहरीले गौरीगङ्गा नगरपालिका–६ का २५ वर्षीय खगेन्द्र भन्ने खेमराज कठायतलाई आज पक्राउ गरेको हो । असार १२ गते धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वन क्षेत्रमा वीभत्स हत्या गरिएको अवस्थामा बालकको…

  • मोहना नदीमा बेपत्ता रहेका चौधरीको शव फेला

    मोहना नदीमा बेपत्ता रहेका चौधरीको शव फेला

    धनगढी, २१ असार । मोहना नदीमा डुबेर बेपत्ता भएका कैलालीको कैलारी गाउँपालिका –७ भुइयाँफाँटाका ५० वर्षीय खोजराम चौधरीको शव भेटिएको छ । मोहना नदी पारिरहेको खेत (कगलहर) मा पानी तान्ने बोरिङको पाइप लिएर जाने क्रममा शनिबार विहान उहाँ डुबेर बेपत्ता भएका थिए । त्यसदिन दिनभरी खोजीकार्य गर्दा पनि नभेटिएको चौधरीको शव डुबेकोे भन्दा करिब तीन…