२०८३ कार्तिक १० October 27, 2026

featured

बाम्का आगलागी पीडितलाई प्रदेश सरकारले चालिस लाख सहयोग गर्ने

बाम्का आगलागी पीडितलाई प्रदेश सरकारले चालिस लाख सहयोग गर्ने

२०८२ जेष्ठ २५, आईतवार १२:३६
धनगढी, २५ जेठ । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल चालिस लाख आर्थिक… [...]
कैलालीमा यौन हिंसाका घटना बढ्दै

कैलालीमा यौन हिंसाका घटना बढ्दै

२०८२ जेष्ठ २३, शुक्रबार १८:४१
धनगढी, २३ जेठ । सुदूरपश्चिमको कैलाली जिल्लामा यौन हिंसाका घटना बढ्दै गएको छ ।ओरेक नेपालले (जनवरी–मार्च २०२५)मा कुल लैङ्गिक हिंसाको ३८ प्रतिशत यौन… [...]
अतिक्रमित पुरैना ताल पुनःस्थापना गरिँदै

अतिक्रमित पुरैना ताल पुनःस्थापना गरिँदै

२०८२ जेष्ठ २२, बिहीबार ०७:५७
धनगढी, २२ जेठ । अतिक्रमणका कारण अस्तित्व गुमाएको पुरैना ताल पुनःस्थापनाको कार्य सुरु भएको छ । कैलालीको भजनी नगरपालिका–७ मा रहेको पुरैना ताल… [...]
महिला आत्मनिर्भर हुइलेसे किल महिला सशक्तिकरण हुई : उपाध्यक्ष चौधरी

महिला आत्मनिर्भर हुइलेसे किल महिला सशक्तिकरण हुई : उपाध्यक्ष चौधरी

२०८२ जेष्ठ २२, बिहीबार ०७:५०
हसुलिया, २२ जेठ । कैलाली जिल्लाके कैलारी गाउँपालिकामे उपाध्यक्ष समावेशी कार्यक्रम अन्र्तगत टिसरा तहके एक महिने निशुल्क सिलाई कटाई तालिम सम्पन्न हुइल… [...]
गङ्गा दसहराको अवसरमा कैलारीमा सार्वजनिक बिदा

गङ्गा दसहराको अवसरमा कैलारीमा सार्वजनिक बिदा

२०८२ जेष्ठ २१, बुधबार १३:०२
धनगढी, २१ जेठ । कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा लाग्ने गङ्गा दसहरा मेलाको अवसरमा कैलारी गाउँपालिकाले स्थानीय… [...]
लगानी सम्मेलनले सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्ने छ : परराष्ट्र मन्त्री राणा

लगानी सम्मेलनले सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्ने छ : परराष्ट्र मन्त्री राणा

२०८२ जेष्ठ २०, मंगलवार १३:०६
धनगढी, २० जेठ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लगानी सम्मेलनले सुदूरपश्चिमको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन् ।… [...]
स्वास्थ्य बीमा र उपचारमा छुटको माग

स्वास्थ्य बीमा र उपचारमा छुटको माग

२०८२ जेष्ठ १९, सोमबार १३:३८
धनगढी, १९ जेठ । पत्रकारहरुका लागि स्वास्थ्य बीमा कार्यक्रम र प्रदेश मातहतका अस्पतालमा ५० प्रतिशत उपचारमा छुटको व्यवस्था गर्न माग सहित आन्तरिक मामिला… [...]
आग्र्यानिक उत्पादनहे प्रवद्र्धन जरुरीः गापा उपाध्यक्ष भगवती

आग्र्यानिक उत्पादनहे प्रवद्र्धन जरुरीः गापा उपाध्यक्ष भगवती

२०८२ जेष्ठ १८, आईतवार २१:५३
धनगढी, १८ जेठ । कैलारी गाउँपालिकाके उपाध्यक्ष भगवतीकुमारी चौधरी कृषकसे उत्पादित आग्र्यानिक उत्पादनहे प्रवद्र्धन कैना जरुरी रहल बटैले बटी ।सामाजिक… [...]
अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी…’ सार्वजनिक

अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी…’ सार्वजनिक

२०८२ जेष्ठ १८, आईतवार १०:३०
काठमाडौं, १८ जेठ । अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी…’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै… [...]