Category: featured

  • ‘पाँच वर्षमा कमैयाहरुको सबै समस्या सम्बोधन हुन्छ’

    ‘पाँच वर्षमा कमैयाहरुको सबै समस्या सम्बोधन हुन्छ’

    हसुलिया, २ बैशाख । कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य जगत प्रसाद जोशीले मुक्त कमैयाहरुको समस्या सम्बोधनका लागि आफू सदनमा निरन्तर आवाज उठाउने बताएका छन् ।मुक्त कमैया समाज कैलारीको आयोजनामा कैलारी गाउँपालिका वडा नम्बर ७ मिलनपुर बस्तीमा मुक्त कमैया पुनस्र्थापना सवाल तथा नव वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन्…

  • हुलाकी राजमार्ग बन्यो दुर्घटनाको हटस्पट, एक वर्षमा ६५ जनाले गुमाए ज्यान

    हुलाकी राजमार्ग बन्यो दुर्घटनाको हटस्पट, एक वर्षमा ६५ जनाले गुमाए ज्यान

    धनगढी, चैत २९ गते । ग्रामीण क्षेत्रको लाइफलाइन मानिएको हुलाकी राजमार्ग दुर्घटनाको ‘हटस्पट’ बनेको छ।ग्रामीण क्षेत्रलाई विभिन्न सदरमुकाम र व्यापारिक केन्द्रसँग जोडेको यो सडकमा महिनैपिच्छे दुर्घटनामा मान्छेले ज्यान गुमाइरहेका छन् । शनिबारमात्रै कैलालीको कैलारी गाउँपालिका–१ स्थित सो राजमार्गमा बोलेरो पिकअप जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१९, फूलबारीका २२ वर्षीय राममिलन चौधरीको…

  • थारु समुदायसँग सम्वन्धित नीति कार्यान्वयन फितलो

    थारु समुदायसँग सम्वन्धित नीति कार्यान्वयन फितलो

    टीकापुर, ३० चैत । थारु आयोगले सरकारले हरेक वर्ष लिने नीति र तिनको कार्यान्वयनको अवस्थाको समीक्षा गरेको छ । आयोगले आइतबार टीकापुरमा थारु जनप्रतिनिधिहरु र अगुवाहरुले नीतिहरुको समीक्षा गरेका हुन् ।समीक्षा कार्यक्रममा सरकारहरुले थारु समुदायका लागि प्रशस्तै नीति र कार्यक्रम राखे पनि कार्यान्वयन पक्ष फितलो भएको गुनासा आएका छन् । यस्तै, सुदूरपश्चिममा प्रदेशसभा सदस्य छनौट…

  • जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

    जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

    धनगढी, २९ चैत । कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ ।कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र विपरीत दिशा तर्फ आउँदै गरेको बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने २२ वर्षीय राम मिलन चौधरीको मृत्यु…

  • ‘सात रंग के’ म्युजिक भिडियो सार्वजनिक

    ‘सात रंग के’ म्युजिक भिडियो सार्वजनिक

    धनगढी, २८ चैत । चर्चित मोडल रितु चौधरी र फुलराम चौधरी अभिनित म्युजिक भिडियो ‘सात रंग के’ एक कार्यक्रमका बिच रिलिज गरिएको छ ।शुलभ फिल्मस् प्रालिले शनिबार एक कार्यक्रमका बिच एसटीएस सिनेमा हल धनगढीमा म्युजिक भिडियो रिलिज गरिएको हो । सोही लगत्तै प्रालिले आफ्नो यूट्युव च्यानल शुलभ फिल्मस् मार्फत पनि सार्वजनिक गरेको छ । आर्दश…

  • चैतन्यसे निःशुल्क क्षमता विकास अभियान घोषणा

    चैतन्यसे निःशुल्क क्षमता विकास अभियान घोषणा

    धनगढी, २७ चैत । चैतन्य पाठशाला धनगढीसे निःशुल्क क्षमता विकास अभियान घोषणा करले बा ।धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगर स्थित रहल पाठशालासे SEE डेहल विद्यार्थीनके सर्वागिङ्ग विकासहे लक्षित कैटी चैतन्य विद्यार्थी क्षमता विकास अभियान सञ्चालन कैना घोषणा करल हो ।शिक्षा ओ संस्कारके संगम, वेद ओ विज्ञानके संयोजन ओ प्रकृति ओ संस्कृतिके सम्मानके रुपमे स्थापित…