Category: featured

  • विपन्नका लागि साहारा बन्दै ’गाउँले डाक्टर’ हरिलाल

    विपन्नका लागि साहारा बन्दै ’गाउँले डाक्टर’ हरिलाल

    अविनाश चौधरीधनगढी, १९ बैशाख । कैलालीको कैलारी गाउँपालिका–९ गदरियाका ७७ वर्षीय हरिलाल चौधरी विपन्न नागरिकका लागि ’गाउँले डाक्टर’ साबित भएका छन् । उपचारका लागि अस्पतालसम्म पुग्न नसकेका र नशा एवं हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीका लागि चौधरी भरपर्दो वैद्य बनेका हुन् । कुनै औपचारिक चिकित्सा शिक्षा हासिल नगरे पनि उनले सानै उमेरदेखि सिकेको सीपका आधारमा बिरामीहरूलाई…

  • भजहर कप फुटबल प्रतियोगिता सुरु

    भजहर कप फुटबल प्रतियोगिता सुरु

    धनगढी , १७ बैशाख । कैलालीको कैलारी गाउँपालिकामा ‘छैटौँ निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता’ सुरु भएको छ। प्रतियोगिता वैशाख १६ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले एक कार्यक्रमबिच प्रतियोगिताको उद्घाटन गरेका हुन ्। उद्घाटन खेलमा संघर्ष युवा क्लब मालाखेती विजयी भएको छ। निर्धारित समयमा खेल बराबरी…

  • धनगढीमा हाफ म्याराथन हुँदै

    धनगढीमा हाफ म्याराथन हुँदै

    धनगढी, १५ बैशाख । कैलालीको धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । धनगढी जेसिजको आयोजनामा यही बैशाख १८ गते प्रतियोगिता हुने जनाइएको छ । प्रत्येक वर्ष वैशाख १ गते हुने कार्यक्रम यस पटक वैशाख १८ गते हुन लागेको आयोजक धनगढी जेसिजका अध्यक्ष महेश्वर ओझाले जानकारी दिए ।“अब धनगढी दौडिन्छ” भन्ने नाराका साथ आयोजना…

  • सुदूरपश्चिममा सम्भावनाका थुप्रै आधारहरू छन्-प्रदेश प्रमुख मियाँ

    सुदूरपश्चिममा सम्भावनाका थुप्रै आधारहरू छन्-प्रदेश प्रमुख मियाँ

    धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश प्राकृतिक, आर्थिक तथा मानवीय स्रोतसाधनका दृष्टिले समृद्ध भएकाले यहाँ प्रशस्त सम्भावना रहेको बताएका छन् । नेपाल वितरक महासङ्घको १४औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिमलाई “सम्भावनाको खानी” का रूपमा व्याख्या गरे । ‘यहाँ सम्भावना नै छैन भन्ने धारणा गलत हो, सम्भावनाहीन भन्नु दुर्भाग्यपूर्ण हो’,…

  • ग्रामीण क्षेत्रबाट महुवा सङ्कलन

    ग्रामीण क्षेत्रबाट महुवा सङ्कलन

    धनगढी, ११ वैशाख । कैलालीको ग्रामीण क्षेत्रमा महुवा सङ्कलन हुन थालेको छ । सिजन सुरु भएपछि स्थानीयले जङ्गलबाट महुवा सङ्कलन गर्न थालेका हुन् । औषधीय गुण भएको महुवा सङ्कलन गर्न अहिले ग्रामीण क्षेत्रका स्थानीयलाई भ्याइनभ्याइ भएको छ । गहुँ भित्र्याउने काम सकिएपछि उनीहरूको सक्रियता महुवा सङ्कलनमा बढेको हो । फुर्सदको समयमा गाउँघरका मान्छेले महुवा सङ्कलन गरिरहेको कैलारी गाउँपालिका–७ छटकपुर…

  • बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना

    बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना

    बैतडी, ११ वैशाख । यहाँ अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । मनसुनमा प्राकृतिक विपदबाट सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उक्त मनसुन प्रतिकार्य बेस स्थापना गरेको हो । दशरथचन्द नगरपालिका–४ छेलामा सो बेसको औपचारिक उद्घाटन गरिएको छ । विपद्जन्य घटनामा परेकाहरुको राहत तथा उद्धारका लागि अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र…