Category: समाचार

  • विश्वभर ४१ लाख बढी कोरोना संक्रमित, मृतकको संख्या २ लाख ८२ हजार नाघ्यो

    विश्वभर ४१ लाख बढी कोरोना संक्रमित, मृतकको संख्या २ लाख ८२ हजार नाघ्यो

    काठमाण्डौं, २९ वैशाख । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार नाघेको छ । संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी छ ।कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । सो विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ७९ हजार ५२६ जनाले…

  • भारतमा कोरोनाबाट एकैदिन ७३ को मृत्यु, संक्रमितको संख्या ३५ हजार नाघ्यो

    भारतमा कोरोनाबाट एकैदिन ७३ को मृत्यु, संक्रमितको संख्या ३५ हजार नाघ्यो

    काठमाडौं, १९ बैशाख । भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट मृत्यु हुनेको संख्या एक हजार १४७ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७३ जनाको मृत्यु भएको हो ।कोरोना भाइरसबाट संक्रमितको संख्या पनि ३५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका एक हजार नौ ९९३ नयाँ संक्रमित फेला…

  • तेलको पाइप विस्फोट हुँदा ५० जनाको मृत्यु

    तेलको पाइप विस्फोट हुँदा ५० जनाको मृत्यु

    अबुजा, नाइजेरिया, १९ फागुन । नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । पेट्रोलियम पदार्थको सो पाइप विस्फोटन भएपछि आगलागी हुनुका साथै धुँवा समेत उठेको अधिकारीहरुले बताएका छन् । सो पाइपबाट पेट्रोलियम पदार्थ…

  • जम्मू–कश्मीरमा भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

    जम्मू–कश्मीरमा भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

    काठमाण्डौं, १५ फागुन । जम्मू–कश्मीरको बडगाममा भारतीय एयरफोर्सको लडाकु विमान दुर्घटनामा परेको छ ।एयरफोर्सको मिग–२७ लडाकु विमान दुर्घटना हुँदा विमानका २ जना पाइलटको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।श्रीनगर एयरबेसबाट उडान भरेको विमान जम्मू कश्मीरको बडगामदेखि सात किलोमिटर टाढा गारेंद गाउँमा दुर्घटना भएको हो । विमान खाली खेतमा गएर खस्दा आगलागी हुन पुगेको…

  • संस्कृति संरक्षण सम्बद्र्धनका लागि मलेसियामा थारु माघी मिलन कार्यक्रम

    संस्कृति संरक्षण सम्बद्र्धनका लागि मलेसियामा थारु माघी मिलन कार्यक्रम

    आरएन चौधरी थारुक्वालालम्पुर, ७ माघ । प्रवासी थारु सेवा समाज मलेसिया क्षेत्रीय समिति पेनाङको मुख्य आयोजना तथा थारु समाज केन्द्रिय समिति र थारु समाज क्षेत्रीय समिति जोहोरको सहआयोजनामा थारु (माघ) माघी कार्यक्रम २०१९ आईतबार पेनाङमा भब्य सम्पन्न भएको छ ।थारु समुदायको कलासंस्कृति, रितिरिवाज र पहिचानलाई देश विदेशमा चिनाउनका लागि माघी कार्यक्रम आयोजना गरिएको हो ।…

  • दुबईमा थारु समुदायको माहान चाड माघी पर्व भब्य मनाउने तयारी

    दुबईमा थारु समुदायको माहान चाड माघी पर्व भब्य मनाउने तयारी

    दुवई, ८ पुस । थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई सम्रक्षण र प्रवर्धन गर्ने हाम्रो अभियान “ भन्ने मुल नारा को साथ यश बर्ष पनि थारु कल्याणकारीणि सभा यु,ए,ई, ले बिगतका बर्ष झै बिबिध सांस्कृतिक कार्यक्रम का साथ सातौ वाषिर्क भेला माघेसङ्गक्रान्ती (माघी) कार्यक्रम भब्य रुपले मनाउने भएको छ ।11 जनवरी 2019 शुक्रबार का दिन…