-
‘तपाईंको मास्क खोई’ अभियान सुरू

धनगढी,३ भदौ । कैलालीमा ‘तपाईंको मास्क खोई’ अभियान सुरू गरिएको छ ।कोरोना संक्रमणको लहर बढेपछि जिल्ला प्रहरी कार्यालय कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजना बिहीबार सो अभियान सुरू भएको हो । सबैलाई अनिवार्य रूपमा मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले जिल्लामा यो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व…
-
थारू मानक लेखन निर्देशिका तयार

काठमाडौं । थारू भाषाको मानकीकरण गर्न आयोजित चार दिने कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ । गोष्ठीले १२ बुँदे निष्कर्ष निकाल्दै थारू मानक लेखन निर्देशिका तयार गरेको छ ।भक्तपुरको बोडेस्थित कृषि विकास बैंक, तालिम केन्द्रमा साउन ३१ देखि शुरुभएको गोष्ठीले मानकीकरण गर्दा थारु लिपि पत्ता नलागेसम्म देवनागरी लिपि प्रयोग गर्ने र थारू लिपि खोजीकार्य जारी…
-
गौरीफन्टा नाका निरीक्षण

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का सहितको टोलि कैलालीसँग जोडिएको कञ्चनपुरको गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् । मन्त्री खड्काले मंगलबार गौरीफन्टा नाकाको निरीक्षण गर्दै तेस्रो लहरको कोरोना संक्रमण फैलिन नदिन होल्डीङ सेन्टर र स्वास्थ्य परीक्षणलाई व्यवस्थित गरिने जनाएका छन् । भारतबाट फर्किने सबै नेपाली नागरिकको स्वास्थ्य परीक्षण गर्ने प्रदेश सरकारको योजनामा सघाउन…
-
कैलाली बहुमुखी क्याम्पस सहित सुदूरपश्चिमका त्रिवि मातहतका १५ क्याम्पसको सम्बन्धन खारेज

धनगढी । त्रिभुवन बिश्वविद्यालयले सुदूरपश्चिममा कैलाली बहुमुखी क्याम्पस सहित १५ क्याम्पसको सम्बन्धन खारेज गरेको छ । त्रिबीले देशभरबाट २५ वटा क्याम्पसको सम्बन्धन खारेज गरेको हो। त्रिविका अनुसार जनता बहुमुखी क्याम्पस अछाम, पाटन बहुमुखी क्याम्पस बैतडी, जगन्नाथ बहुमुखी क्याम्पस बैतडी, मनीलेख क्याम्पस बैतडी, जयपृथ्वी बहुमुखि क्याम्पस बझाङ, बडिमालीका क्याम्पस बाजुरा, बाजुरा क्याम्पस बाजुरा, दार्चुला बहुमुखी क्याम्पस…
-
कैलारीका बिपन्न तथा सिमान्तकृत परिवारलाई आर्थिक सशक्तिकरण तालिम

कैलाली। कैलारी गाउँपालिकाका बिपन्न, सिमान्तकृत तथा द्वन्द्व पीडित परिवारका पुरुष तथा महिलालाई लैंगिक र आर्थिक सशक्तिकरण सम्बन्धि तालिम दिइएको छ ।बिपन्न, सिमान्तकृत तथा द्वन्द्व पीडित परिवार केन्द्रित अवधारणा अन्तर्गत सामाजिक तथा लैंगिक सशक्तिकरण सम्बन्धि १० हप्ते र आर्थिक सशक्तिकरण सम्बन्धि ५ हप्ताको तालिम दिइएको हो । महिला कानुन र विकास मञ्चको आयोजना तथा इण्टरनेशनल अलर्ट…
-
तेस्रो चरणको थरुहट आन्दोलन सुरु

काठमाण्डौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले तेस्रो चरणको आन्दोलन माइतीघर मण्डलबाट सुरु गरेको छ । मंगलबार नागरिक समाजका अभियन्तासहितको सहभागितामा मोर्चाले धर्नामार्फत् आन्दोलन सुरु गरेको हो ।‘न्याय खोज्दै हामी आज सिंहदरबारअघि आइपुगेका छौँ । किनकि टीकापुर विद्रोह कुनै जाति विशेषको विद्रोह होइन । राज्यले जुन बिल्ला लगाएको छ, त्यसको विरुद्ध हामी निरन्तर आन्दोलनमा छौँ,’ मोर्चाका…