Category: समाचार

  • हसुलियामा भल्मन्सा, बरघर सम्मेलन, भल्मन्सा प्रथालाई कानुनी मान्यता दिन माग

    हसुलियामा भल्मन्सा, बरघर सम्मेलन, भल्मन्सा प्रथालाई कानुनी मान्यता दिन माग

    राम दहितहसुलिया, ९ असोज । कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा भल्मन्सा, बरघर, महतवाँहरुको प्रथम सम्म्मेलन भएको छ ।भलमन्सा, बरघर, मतावाँ समिती कैलारीको आयोजनामा जिल्लाको कैलारी गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय सम्मेलन भएको हो । थारु जातीको भलमन्सा प्रथालाई कानुनी मान्यता दिनुपर्ने मागसहित सम्मेलन गरिएको भल्मन्सा, बरघर, महतवाँ समितिका अध्यक्ष सन्तराम चौधरीले बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष लाजुराम…

  • हसुलियामा पाठेघरको मुखको क्यान्सर परीक्षण सेवाको निःशुल्क शिविर हुने

    हसुलियामा पाठेघरको मुखको क्यान्सर परीक्षण सेवाको निःशुल्क शिविर हुने

    कैलाली । महिलाहरुमा १० वर्ष पछिसम्म देखिन सक्ने सम्भावित पाठेघरको मुखको क्यान्सर परिक्षण हसुलिया स्वास्थ्य चौकीमा निःशुल्क शिविर सञ्चालन हुने भएको छ ।कैलारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा ओरेक नेपालको आर्थिक सहयोग र नेपाल परिवार नेयोजन संघ कैलालीको प्राविधिक सहयोगमा यही असोज १० गते आइतबार उक्त शिविर सञ्चालन हुने जनाएको छ ।ओरेक नेपालकी गीता चौधरीले…

  • कैलालीमा दशैं एकीकृत सुरक्षा योजना : १७३ ठाउँमा विशेष टोली परिचालन

    कैलालीमा दशैं एकीकृत सुरक्षा योजना : १७३ ठाउँमा विशेष टोली परिचालन

    धनगढी । कैलाली प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ ।यी चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाउँदै जिल्लाभर लागु गरिएको कैलाली प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले दशैं, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी,…

  • फूलवारी क्याम्पस विकासका लागि हसुलियामा छलफल

    फूलवारी क्याम्पस विकासका लागि हसुलियामा छलफल

    कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलवारी स्थित फूलवारी बहुमुखी क्याम्पस विकासका लागि कैलारी गाउँपालिकाको हसुलियामा अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथी प्रस्तावित हसुलिया बहुमुखी क्याम्पसका अध्यक्ष ओमकार महतो रहेका थिए । कार्यक्रमका विशिष्ट अतिथीहरुमा वडा नम्बर १ का वडा अध्यक्ष बालकृष्ण डगौंरा, दिपेन्द्र माध्यमिक विद्यालयका अध्यक्ष बीरप्रसाद चौधरी रहेका थिए…

  • प्राविधिक शिक्षा र सीप विकासका लागि मुख्यमन्त्रीलाई तथ्यांक बुझाइयो

    प्राविधिक शिक्षा र सीप विकासका लागि मुख्यमन्त्रीलाई तथ्यांक बुझाइयो

    धनगढी । मुक्तकमलरी विकास मञ्चले प्राविधिक शिक्षा र सीप विकासका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाइएको छ ।मञ्चका कैलाली जिल्ला र कञ्चनपुर जिल्लाले प्राविधिक शिक्षा र सीप विकासका लागि आ आफनो तथ्याङक संकलन गरी बिहीबार मुख्यमन्त्रीलाई मुक्तकमलरीका विवरण बुझाएका थिए । मञ्चका कैलाली जिल्ला अध्यक्ष विन्द्रा चौधरीले प्राविधिक शिक्षा र सीप विकासका लागि…

  • कृषक समूहलाई तरकारी बीउ

    कृषक समूहलाई तरकारी बीउ

    राम अवतार चौधरीचन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.३, का कृषक समूहलाई तरकारी बीउ विजन वितरण गरिएको छ । बुधबार खरेन्द्रपुरमा आयोजना गरिएको कार्यक्रममा ९ वटा कृषक समूहका सदस्यहरुलाई बीउ विजन गरिएको बताइएको छ । वितरण कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले वडाले वितरण गरेको बीउ घरमा लगि थन्काएर राख्ने नभएर करेसाबारीमा उत्पादन…