-
थारु लोक संस्कृति सख्या नाच गीतको छायांकन

सुर्खेत । वीरेन्द्रनगरमा एक समारोहका बिच थारु लोक संस्कृति झल्कने थारु सख्या नाच गीतको छायांकन सुरु भएको छ । थारुहरुको मौलिक पहिचान बोकेको सख्या नाच गीत लोप हुँदै गइरहेकोले यसको संरक्षण संवर्धन गर्नका लागि थारु कल्याण कारिणी सभा र लखागिन थारु उत्थान मञ्च सुर्खेतको सहकार्यमा निर्माण गर्न लागिएको हो ।सख्या नाच गीतको संकलन, संयोजन, सम्पादन…
-
दशैंको चहलपहलसंगै थारु गाउँमा सखियाको रौनक

धनगढी । विभिन्न लोक नृत्य, नाचगानको धनी थारु समुदायको बसोबास रहेको गाउँमा सखियाको रौनक सुरु भएको छ ।वडादशैंको चहलपहलसंगै कैलाली, कञ्चनपुरका थारु गाउँमा सखिया नाचको रौनक सुरु भएको हो । विभिन्न गाउँमा युवतीले सखिया नाच नाच्न थालेका छन् । यो नाच विशेष गरेर दसैँ, दीपावलीमा नाच्ने गरिन्छ । सखिया नाचको सिजन यहि बेला हो ।…
-
हसुलियामा अन्तराष्ट्रिय बालिका दिवस मनाइयो

कैलाली । कैलालीको कैलारी गाउँपालिका हसुलियामा अन्तराष्ट्रिय बालिका दिवस २०२१ मनाइएको छ । अक्टोबर ११ को दिन मनाईने दिवस नेपालमा यस वर्ष Digital generation : Our generation भन्ने मुलका साथ मनाईएको हो ।अन्तर्राष्ट्रिय बालिका दिवस अवसरमा गाउँपालिकामा मास्क वितरण तथा बाल अधिकार, बाल दुव्र्यवहार, बालबालिकाहरु माथि हुने हिंसा र न्युनिकरणका प्रयासहरु तथा किशोरि र प्रजनन…
-
वैदेशिक रोजगारीबाट श्रमशोषणमा परेर फर्किन्छन महिला

प्रेम चौधरीकैलाली, २५ असोज । जंगलको किनारमा बनाएको सानो झुपडी, बर्खाको बेला सधै टप–टप पानी चुहिने घरको छानोमा टिनको पाता लाउने, बालबच्चाको पालनपोषण, शिक्षा दिक्षामा सहयोग पु¥याउने सपनाले चिन्तादेवी वादीलाई विदेशको गन्तव्यतिर आर्कषण ग¥यो ।घरमा श्रीमानको कमाई नभएकोले एकतिर सधै कचकच, अर्कोतिर गरिबीले जीवन धान्नै नसक्ने बाध्यताले समाजमा टिकी नसक्नु भएपछि कैलालीको लम्की–चुहा नगरपालिका–३ बलचौरकी…
-
राष्ट्रिय जनगणना २०७८ : थरको पछाडि ‘थारु’ लेख्न अनिवार्य

राम अवतार चौधरीकपिलवस्तु । १२औँ राष्ट्रिय जनगणना २०७८ सम्बन्धी जनचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम ‘हम्मन गणना, हम्मन सहभागिता’ भन्ने मूल नाराका साथ थारु कल्याणकारीणी सभा शिवराज नगरपालिका र थारु कल्याणकारीणी सभा विजयनगर गाउँपालिका कार्य समितिको आयोजनामा शनिबार कपिलवस्तुको चन्द्रौटामा जनचेतना तथा प्रशिक्षण कार्यक्रम गरिएको आयोजकले जनाएको छ । थारु कल्याणकारीणी सभा…
-
एकता प्रगतिशिल बचत सहकारीको भवन राज्यमन्त्री चौधरीद्वारा उद्घाटन

कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ जमुनानगर स्थित एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दुई कोठे भवनको उद्घाटन गरिएको छ ।आइतबार एक कार्यक्रमका बिच भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले भवनको उद्घाटन गरेकी हुन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशको १३ लाख अनुदान सहयोगमा निर्मित भवनले सहकारीलाई…