Category: समाचार

  • मङ्सिर १७ गतेदेखि मतदाता नामावली सङ्लकन

    मङ्सिर १७ गतेदेखि मतदाता नामावली सङ्लकन

    काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर १७ गतेदेखि मतदाता नामावली संलकनसम्बन्धि विशेष अभियान सञ्चालन गर्ने जनाएको छ ।मतदाता नामावली ऐन, २०७३ बमोजिम नियमित रुपमा ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय तथा विभिन्न ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन कार्यलाई निरन्तरता दिँदै मङ्सिर १७ गतेबाट ६३७ वटा स्थानीय तहको केन्द्रमा मतदाता नामावली…

  • सात दिने सामुहिक मनोसामाजिक सहयोग कार्यक्रम सम्पन्न

    सात दिने सामुहिक मनोसामाजिक सहयोग कार्यक्रम सम्पन्न

    मसुरिया । कैलालीको गौरीगंगा नगरपालिकामा सात दिने सामुहिक मनोसामाजिक सहयोग कार्यक्रम सम्पन्न भएको छ । सहभागीहरुलाई मनोसामाजिक सहयोग बारेमा जानकारी दिनुका साथै समस्याको सकारात्मक तरिकाले सामना गर्न र विभिन्न सिप तथा रणनीतिका बारेमा सिकाई गरि सहभागीहरुलाई आत्मबल, आत्मविश्वास बढाई सकारात्मक परिवर्तन गरि सचेत भई स्वहेरचाहमा ध्यान दिन सक्ने विश्वास लिएको छ ।सामाजिक सम्बन्ध राम्रो बनाई…

  • माओवादीको वडा कमिटी अध्यक्षमा चौधरी

    माओवादीको वडा कमिटी अध्यक्षमा चौधरी

    हसुलिया, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) केन्द्रको कैलारी गाउँपालिका–७ मा प्रथम वडा सम्मेलन भएको छ ।सम्मेलनले कमलप्रसाद चौधरीको अध्यक्षतामा सर्वसम्मतले २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा शहीद परिवार सीता चौधरी, सचिवमा विष्णुदेवी चौधरी, सहसभिवमा लक्ष्मण थापामगर र कोषाध्यक्षमा गोलुराम चौधरी चयन भएका छन् ।कैलारी गाउँपालिकाका अध्यक्षसमेत रहेका माओवादी…

  • कैलारीको ७ नम्बर वडालाई साक्षर घोषणा

    कैलारीको ७ नम्बर वडालाई साक्षर घोषणा

    हसुलिया, ६ मंसिर । कैलालीको कैलारी गाउँपालिकास्थित ७ नम्बर वडालाई साक्षर वडा घोषणा गरिएको छ ।सोमबार एक कार्यक्रम गरी वडालाई साक्षर घोषणा गरिएको हो । वडामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत व्यक्ति साक्षर भएपछि साक्षर वडा घोषणा गरेको वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।वडा अध्यक्ष चौधरीकै अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा…

  • तिंकर, छाङरुसम्म हेलिकोप्टरमार्फत गणक पुर्याउन माग

    तिंकर, छाङरुसम्म हेलिकोप्टरमार्फत गणक पुर्याउन माग

    धनगढी। कठिन बाटोको कारण दार्चुलास्थित व्यास गाउँपालिका–१ मा जनगणना गर्न समस्या भएपछि विद्यार्थी संगठनले गणकको लागि हेलिकोप्टरको व्यवस्था गर्न माग गरेका छन् । सुदूरपश्चिम प्रदेशमा विभिन्न राजनीतिक दल आवद्ध विद्यार्थी संगठनले तिंकर र छाङरुसम्म गणकलाई पु¥याउनका लागि हेलिकोप्टरको व्यवस्था गर्न राज्यसंग माग गरेका हुन । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, समानवादी विद्यार्थी युनियन लगायत १० विद्यार्थी संगठनले संयुक्त…

  • माओवादी केन्द्र गौरीगंगामा ११ वडामा सर्वसहम नेतृत्व चयन

    माओवादी केन्द्र गौरीगंगामा ११ वडामा सर्वसहम नेतृत्व चयन

    कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गौरीगंगा नगरपालिका का ११ वटा वडा अधिवेशन सम्पन्न भएका छन । देशभर एकै पटक शनिबार माओवादी केन्द्रले वडा अधिवेशन तोकेको थियो। अधिबेशनले वडा कमिटी सँग नगर प्रतीनिधी पनि चयन गरेको छ । ११वटा वडामा २९ सदस्यीय समिति सर्वसहमतिले चयन सहित ३१९ जना वडा कमिटीको जिम्मेवारीमा समेटिएका छन् ।…