Category: समाचार

  • भजनी बाढी पीडितको पीडा : न राहत पायौं, न त बस्ने कुनै ठेगान छ !

    भजनी बाढी पीडितको पीडा : न राहत पायौं, न त बस्ने कुनै ठेगान छ !

    धनगढी । चिसो बढ्दै गएको रात । अनि, त्रिपाल छिरेर ओछ्यासम्म आइ पुगेको शीत । यसले अचेल बमबहादुर डङ्गौराको निद्रा बिथोलिन्छ । जाडोले निद्रा लुटेको रात काट्न आगो न तापी हुँदैन । त्रिपाल बाहिर बालेको आगो तापेर बाँकी रात बित्छ । ‘घर बिनाको हिउँदको रात काट्न गाह्रो छ’, बमबहादुरले भने । ‘बाढीले घरखेत लग्यो, अहिले…

  • लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : हसुलियामा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : हसुलियामा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता

    हसुलिया । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत कैलालीको कैलारी गाउँपालिकामा विभिन्न किसिमका कार्यक्रम आयोजना गरि मनाउँदै आएको छ । यसै सन्दर्भमा बुधबार गाउँपालिका अन्र्तगत रहेको अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हसुलियामा सम्पन्न भएको छ । ‘घरैबाट शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ शिर्षकमा भएको प्रतियोगितामा ८ वटा माविका १७ जना विद्यार्थीहरुको सहभागिता रहेको…

  • लवाङ्गी पूजाको अवसरमा घोडाघोडीमा भोलि मंसिर २२ गते सार्वजनिक विदा

    लवाङ्गी पूजाको अवसरमा घोडाघोडीमा भोलि मंसिर २२ गते सार्वजनिक विदा

    धनगढी । घोडाघोडी नगरपालिका भोलि मंसिर (२२ गते) एक दिन सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।मंगलबार एक सुचना जारी गर्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले लवाङी पूजाको अवसरमा एक दिन रोज सार्वजनिक विदा दिने निर्णय भएको बताए । थारु समुदायको विशेष पर्व लवाङी पूजाको उपलक्ष्यमा विदा दिएको सूचनामा उल्लेख रहेको छ…

  • आफ्नो भाषा कला संस्कृति संरक्षण गर्न सबै जुटौं : मुख्यमन्त्री भट्ट

    आफ्नो भाषा कला संस्कृति संरक्षण गर्न सबै जुटौं : मुख्यमन्त्री भट्ट

    सुखड । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो भाषा कला संस्कृतिलाई संरक्षण गर्नु पर्ने बताएका छन् ।सोमबार घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्दै उनले विभिन्न जातजातिको भाषा कला संस्कृति लोप हुन लागेको हुँदा सबैले संरक्षण गर्नमा लाग्नु पर्ने जोड दिएका हुन् । मुख्यमन्त्री भट्टले लोप हुन थालेका संस्कृतिहरूलाई संरक्षण गर्नका लागि प्रदेश सरकार…

  • कांग्रेस सुदूरपश्चिमको सभापतिमा वीरबहादुर बलायर

    कांग्रेस सुदूरपश्चिमको सभापतिमा वीरबहादुर बलायर

    धनगढी । काँग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन् । उनले कूल खसेका १ हजार ३ मध्ये उनले ६८८ मत प्राप्त गरेका छन् ।उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गरेका छन् । बलायर देउवा र मिश्र पौडेल पक्षका हुन् । यस्तै उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका…

  • हौसलपुरका लागि झोलुङ्गे पुल निर्माणको कार्य सुरु

    हौसलपुरका लागि झोलुङ्गे  पुल निर्माणको कार्य सुरु

    कैलाली। कैलालीको विकटमा रहेको हौसलपुर गाउँका स्थानीयका लागि झोलुङ्गे पुल निर्माणको कार्य सुरु भएको छ । सङ्घीय सरकारको आयोजना अन्तर्गत मोहना नदीमा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । निर्माणको कार्य शनिबारदेखि सुरु गरिएको छ । कैलारी गाउँपालिका–७ स्थित मोहना नदी पारि रहेको हौसलपुर गाउँ नेपाल–भारत सीमा नजिक पर्दछ ।  हौसलपुर गाउँवासी र सो आसपास गाउँका स्थानीयको…