Category: समाचार

  • सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात

    सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात

    धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात भएको छ । मंगलबार रातिदेखि सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातसँगै वर्षा भएको छ ।डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको हगुल्टे, बैतडीको अनारखोली, खोड्पे, सतबाँझ, श्रीभाबर, बजपानीलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार हिमपातपछि भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको हगुल्टेमा र दशरथ चन्द…

  • फुलवारीमे माघी मेला लग्ना

    फुलवारीमे माघी मेला लग्ना

    धनगढी । थारु समुदायके लौव बरस एवं बर्का टिहुवार माघीके अवरसमे धनगढी उपमहानगरपालिका वडा नं. १९ फुलवारी मेला आयोजना हुइना हुइल बा ।माघ १ गते लहैलक दिनसे सुरु हुइना मेला माघ ५ गते सम आयोजना हुइना जनाइल बा । मेलामे टमान खेलकुद प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहुक्रनके सांस्कृतिक प्रस्तुती, झाँकी, फुड स्टल रहना थारु संस्कउति…

  • एक्सीस विद्याश्रमका विद्यार्थीद्वारा विद्युतीय कार निर्माण

    एक्सीस विद्याश्रमका विद्यार्थीद्वारा विद्युतीय कार निर्माण

    धनगढी । कैलालीको धनगढीमा रहेको एक्सीस विद्याश्रमका चार जना छात्रले सारअल्फा नामक विधुतीय चार पाङ्ग्रे कार निमार्ण गरेका छन् ।एक्सीस विद्या आश्रममा अध्ययनरत विद्यार्थी ऋषिकेश थापा,रोहित ऐर, आदित्य जोशी, सक्षम रेग्मीले सो कार निमार्ण गरेका हुन् ।कोरोनाको दोस्रो लहरमा जारी गरिएको लकडाउनमा उनीहरूले सो कार्य गर्ने निर्णय गरेका थिए । करिब चार महिना लगाएर करिब…

  • कञ्चनपुरमा अवैध समान बरामद

    कञ्चनपुरमा अवैध समान बरामद

    धनगढी। कञ्चनपुर प्रहरीले साढे दुई रुपैयाँभन्दा बढीको अवैध समान बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय गुलरिया र इलाका प्रहरी कार्यालय दोधाराचाँदनीबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवैध समान बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले कृष्णपुर नगरपालिका–५ को…

  • फोनिज कैलाली अध्यक्षमा राम दहित

    फोनिज कैलाली अध्यक्षमा राम दहित

    धनगढी । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कैलालीको अध्यक्षमा राम दहित निर्बिरोध चयन भएका छन् ।फोनिज कैलालीको शनिबार धनगढीमा सम्पन्न चौथो अधिवेशनबाट उनको अध्यतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको हो । डेढ दशक बढी समय देखि पत्रकारिता क्षेत्रमा आवद्ध दहित पहुरा थारु दैनिकका कार्यकारी सम्पादक र कैलारी अनलाइनका प्रकाशक/सम्पादक हुन् ।पत्रकारिता क्षेत्रमा…

  • वैशाख १४ र २२ गते पालिका चुनाव गर्न प्रस्ताव

    वैशाख १४ र २२ गते पालिका चुनाव गर्न प्रस्ताव

    काठमाडौँ,९ पुस । निर्वाचन आयोगले आउँदो वैशाख १४ र २२ गते पालिकाको चुनाव गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरूसँग आज शुक्रवार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते चुनाव गर्न सक्ने जानकारी दिए । पालिकाको पदाधिकारी पदावधि जेठ ५ गते…