-
माघ १८ गतेदेखि सुदूरपश्चिम महोत्सव

धनगढी । अगामी माघ १८ गते देखि सुदूरपश्चिम महोत्सव सुरु हुने भएको छ । कोरोनाका कारण दुई वर्षदेखि स्थगित महोत्सव माघ १८ गते देखि सुरु हुने भएको हो । हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव विगत दुई वर्ष कोभिड १९ का कारण हुन सकेको थिएन ।सोमबार आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले पत्रकारको सम्मेलनको आयोजना…
-
कैलारीलाई जातीय छुवाछुतमुक्त घोषणा गर्ने तयारी

हसुलिया । कैलालीको कैलारी गाउँपालिकालाई जातिय छुवाछुत तथा विभेदमुक्त गाउँपालिका घोषणाको तयारी गरिएको छ ।सो गाउँपालिकामा तुलनात्मक रुपमा जातीय विभेद न्यून रहेकाले जातिय छुवाछुत तथा विभेदमुक्त गाउँपालिका घोषणा गर्ने तयारी हो । पुस २४ गते एक कार्यक्रम गरेर गाउँपालिकालाई जातिय छुवाछुत तथा विभेदमुक्त गाउँपालिका घोषणा गर्ने जनाइएको छ ।यसैबीच, जातिय छुवाछुत तथा विभेदमुक्त गाउँपालिका घोषणाका…
-
किशोरकिशोरीलाई समाज रुपान्तरण कक्षा

मसुरिया । किशोर किशोरीको जिवनमा आउने विभिन्न परिवर्तन र सहि समयमा निर्णय तथा सिपको प्रयोग गर्ने ‘रुपान्तरण जीवन उपयोगी सीप तथा सुरक्षात्मक आत्मा रक्षा’ साप्ताहिक कक्षा सुरु भएको छ । किशोरावस्थामा हुने शारीरिक मानसिक तथा संवेगात्मक भावहरूको समग्र सकारात्मक विकास गर्ने उद्देश्यले कक्षा सुरु गरिएको हो ।ग्रामीण क्षेत्रमा बिगत केहि बर्ष यता दिनानुदिन बढदै गई…
-
कञ्चनपुरमा छैटौँ थारु राष्ट्रिय साहित्य सम्मेलन हुने

कञ्चनपुर १७ पुस । छैटौँ थारु राष्ट्रिय साहित्य सम्मेलन कृष्णपुर नगरपालिका–६ सिंहपुरमा आयोजना गरिने भएको छ । आगामी फागुनको १२, १३ र १४ गते साहित्य सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलन आयोजना गर्न संयोजकको जिम्मेवारी समाजसेवी जोगराज चौधरीलाई दिइएको छ।उनको संयोजकत्वमा जिल्लाका नौ वटै स्थानीय तह समेटिने गरी १३ सदस्यीय मूल आयोजक समिति गठन…
-
योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा योजना उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यान्वयन सम्बन्धी एक दिने अभीमुखीकरण गरिएको छ ।गाउँपालिकाको आयोजनामा वडा नम्बर ४ का विभिन्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभीमुखीकरण गरिएको हो । योजनाको काम समयमा सपन्न गर्न, सम्पन्न भएको योजनाको सहज तरिकाले भुक्तानी लिन, जनता प्रति जवाफदेही र पारदर्शी बनाउन अभिमुखीकरण गरिएको हो । यसका साथै…
-
लैंगिक समानताका आधारमा नीति निर्माण हुनु पर्नेमा जोड

हसुलिया । स्थानीय सरकारको नीति, नियम लैंगिक समानताका आधारमा बन्नु पर्ने एक कार्यक्रममा जोड दिइएको छ ।कैलारी गाउँपालिकाको आयोजना र महिला कानून विकास मञ्चको सहकार्यमा बिहीबार हसुलियामा भएको कार्यक्रमका सहभागीले यस्तो जोड दिएका हुन । स्थानीय सरकारले बनाएको स्थानीय विपद् ऐन, कार्यविधि, समिति तथा अभ्यासको सन्दर्भमा लैंगिक तथा सामाजिक समावेशीकरण दृष्टिकोणबाट छलफल गर्ने उद्देश्यका साथ…