-
शुक्लाफाँटाद्वारा बरघर प्रथालाई कानूनी मान्यता

कञ्चनपुर । थारु समुदायले परम्परागतकालदेखि मान्दै आएको बरघर तथा भलमन्सा प्रथालाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कानूनी मान्यता प्रदान गरेको छ । नगरपालिकाको आइतबार सम्पन्न दशौँ नगरसभाले बरघर संस्था परिचालन ऐन २०७८ परित गरेपछि यस प्रथाले कानूनी हैसियत प्राप्त गरेको हो ।थारु समुदायले लामो समयदेखि बरघर प्रथालाई कानूनी मान्यता दिन माग गर्दै आएका थिए । ती समुदायको…
-
माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा मन्त्रालयले गरेको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । ‘विद्यालय बन्द सम्बन्धमा हामी आजै सूचना जारी गर्ने तयारीमा छौं’ शर्माले भने, ‘सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ ।’कोरोनाको संक्रमण बढेपछि आइतबार सीसीएमसीसीले…
-
थारु पत्रकार संघको माहधिवेशन अगामी चैत १२ र १३ गते हुने

राम अवतार चौधरीकपिलवस्तु । थारु पत्रकार संघ नेपालको केन्द्रीय नवौँ बैठक तथा थारु जनप्रतिनिधिहरुसँग अन्तक्रिर्या कार्यक्रम गरिएको छ । संघको बैठकले पाँचौं केन्द्रीय महाधिवेशन आगामी चैत १२ र १३ गते नवलपुरमा गर्ने निर्णय गरेको छ । जिल्लाको बाणगंगा नगरपालिकाको चार नम्बर जीतपुरमा शनिबार आयोजित केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको जनाइएको छ । बैठकले संघको…
-
भारतमा एकैदिन डेढ लाखभन्दा बढी कोरोना संक्रमित

काठमाडौं । छिमेकी मुलुक भारतमा तेस्रो लहर सुरु भएसँगै कोभिड–१९ का संक्रमित अचानक बढ्न थालेका छन् ।भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जना नयाँ संक्रमित थपिएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, उक्त अवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ ।त्यस्तै, आइतबारसम्म कोभिड–१९…
-
कैलारीद्वारा भूमिहीनलाई लालपूर्जा वितरणका लागि सम्झौता

धनगढी । भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई नाप जाँच र लालपूर्जा वितरणका लागि राष्ट्रिय भूमि आयोग र स्थानीय तहबीच सम्झौता भएको छ ।काठमाण्डौंमा एक कार्यक्रमकाबीच आयोग र स्थानीय तहबीच दुई पक्षीय सम्झौता भएको हो । यसैक्रममा कैलालीको कैलारी गाउँपालिकाले पनि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा नाप, जाँच र लालपूर्जा वितरणका लागि सम्झौता गरेको…
-
बाल कल्याण संघद्वारा स्वास्थ्य सामग्री सहयोग

हसुलिया । बाल कल्याण संघ टीकापुरले कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग पु¥याउने उद्देश्यले सो संस्थाले व्यक्तिगत स्वास्थ्य सुरक्षा तथा खोप अभियान व्यवस्थापन सामग्री सहयोग गरेको हो । संस्थाका प्रोग्राम अफिसर कविता सुवेदीले योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीलाई सामग्री हस्तान्तरण गरिन् । कोभिड प्रतिकार्य सवलिकरण परियोजना अन्तर्गत…