-
कैलाली–५ मा प्रेमबहादुर आलेको जनलहर बढ्दै

धनगढी, १५ फागुन । आगामी निर्वाचनको मतदान मिति नजिकिँदै जाँदा कैलाली निर्वाचन क्षेत्र नम्बर–५ मा नेकपा उम्मेदवार तथा पूर्व मन्त्री प्रेमबहादुर आले को पक्षमा जनलहर तीव्र बढ्दै गएको देखिएको छ। घरदैलो अभियान, कोणसभा, जनसंवाद तथा टोल–टोलमा भइरहेका अन्तरक्रियामा देखिएको उल्लेखनीय जनसहभागिताले चुनावी माहोल झनै तातेको छ। पछिल्लो केही सातादेखि उम्मेदवार आलेले धनगढी उपमहानगरपालिकाका विभिन्न वडासहित…
-
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा रास्वपाका पक्षमा बढ्दो जनलहर

धनगढी, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार बनेका आनन्दबहादुर चन्द चुनावी घरदैलो अभियानका क्रममा धनगढी उपमहानगरपालिका–२ को साइली कटान क्षेत्रमा पुग्दा टोलवासीहरू भेला भइसकेका थिए।“आफ्नो क्षेत्रबाट उठेका रवि र बालेनका उम्मेदवार कस्ता रहेछन्रु के भन्नुहुन्छरु” भन्ने जिज्ञासासहित जंगबहादुर योजना सुन्ने र प्रश्न गर्ने मुडमा थिए। उम्मेदवार चन्द नजिक…
-
थारू चेली आयशालाई गुगलमा जागिर, चौतर्फी प्रशंसा र सम्मान

धनगढी, १४ फागुन । कञ्चनपुरको बेलौरी नगरपालिका–४ की आयाशा चौधरीले गुगलमा जागिर पाएकी छन् । विश्वको एक ठुलो प्राविधिक कम्पनी गुगल (सर्च इन्जिन) मा सफ्टवेयर इन्जिनियरको पूर्णकालीन जागिर पाएपछि यति बेला थारू चेली चौधरीको चौतर्फी प्रशंसा भइरहेको छ । कमैले पाउने अवसर उनले पाएपछि ठुलो सफलता प्राप्त गरेको भन्दै विभिन्न विद्यालयले आयशालाई सम्मान गरिरहेका छन् । सामाजिक…
-
भ्रष्टाचार अन्त्य गर्न कुनै कसर बाँकी राख्दिनँ : नेता आले

धनगढी, १३ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कैलाली जिल्ला क्षेत्र नं। ५ का उम्मेदवार प्रेमबहादुर आलेले देशबाट भ्रष्टाचार अन्त्य गर्न आफूले कुनै कसर बाँकी नराख्ने दृढ प्रतिवद्धता व्यक्त गरेका छन । आज धनगढीउपमहानगरपालिका–१६ घुरहीमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता आलेले भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्ने बताए । उनले भने ,…
-
युनिक लघुबित्तको सातौं वार्षिक साधारण सभा सम्पन्न

बाँके, १३ फागुन । युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि.को सातौं वार्षिक साधारण सभा बुधबार कोहलपुरमा सम्पन्न भएको छ ।वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष शिवबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष चौधरीले आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।सातौं वार्षिक साधारण सभाले आ.व.२०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१/८२ को वासलात, नाफा…
-
जनताको आवाज नै मेरो एजेन्डा हो : मनु

धनगढी, १३ फागुन । नेपाली कांग्रेस कैलाली–५का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरनारायण शाह (मनु) ले धनगढी उपमहानगरपालिका वडा नम्बर १४, १८ र १९ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। माघ २५ र २६ गते दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत उम्मेदवार शाहले धनगढीको हुलाकी सडकअन्तर्गत रहेका बस्तीहरूमा पैदलै पुगेर सयौँ मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आगामी फागुन…