Category: समाचार

  • कैलाली–५ मा ७९१६ मत गणना हुँदा घण्टीलाई ३९४४ मत प्राप्त

    कैलाली–५ मा ७९१६ मत गणना हुँदा घण्टीलाई ३९४४ मत प्राप्त

    धनगढी, २२ फागुन । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्दले ३९४४ मत प्राप्त गरेका छन् । त्यसैगरी, नेकपा एमालेका यज्ञराज ढुंगानाले ८४६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । भने नेपाली कांग्रेसका नरनारायण शाह मनु १४७५ मतका साथ तेस्रो स्थानमा रहेको छ।नेकपाका उम्मेदवार प्रेम आलेले…

  • चैनार होरी मिलन कार्यक्रम सम्पन्न

    चैनार होरी मिलन कार्यक्रम सम्पन्न

    धनगढी, १७ फागुन । हमार चैनार समूहको आयोजनामा “चैनार होरी मिलन कार्यक्रम” सम्पन्न भएको छ ।समूहका अध्यक्ष मुन्नालब कुस्मीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि थारु अगुवा माधव थारु रहेका थिए । कार्यक्रमका अतिथिहरुमा जित ट्रासन, भिम बिष्ट, हेमन्ता भट्टराई तथा उन्नति चौधरी लगायत रहेका थिए । कार्यक्रमका सहभागीहरुले होरी मिलन कार्यक्रम मार्फत थारु कला, संस्कृति…

  • स्वास्थ्य क्षेत्र मेरो पहिलो प्राथमिकता हो : ढुङ्गाना

    स्वास्थ्य क्षेत्र मेरो पहिलो प्राथमिकता हो : ढुङ्गाना

    धनगढी, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार यज्ञराज ढुङ्गानाले आफू निर्वाचनमा जितको निकै नजिक पुगेको दाबी गरेका छन्। प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी सङ्गठन, कार्यकर्ता र आम मतदाताबाट उत्साहजनक समर्थन प्राप्त भइरहेको बताए। ‘घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको…

  • सुशासन नै मेरो पहिलो प्राथमिकता हो : मनु

    सुशासन नै मेरो पहिलो प्राथमिकता हो : मनु

    धनगढी, १५ फागुन । कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार नरनारायण शाह “मनु” ले सुशासनलाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावी अभियान अन्तर्गत विभिन्न स्थानमा आयोजित भेटघाट, घरदैलो तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पारदर्शी, जवाफदेही र जनमुखी शासन व्यवस्था स्थापना गर्नु नै आफ्नो प्रमुख लक्ष्य रहेको बताएका हुन् ।मतदातासँग प्रत्यक्ष…

  • रास्वपा उम्मेदवार चन्दको घरदैलो अभियान तीव्र

    रास्वपा उम्मेदवार चन्दको घरदैलो अभियान तीव्र

    धनगढी, १५ फागुन । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्दले घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।माघ १९ गते पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै चुनावी अभियान सुरु गरेका चन्दले निर्वाचन मिति नजिकिँदै जाँदा आफ्नो प्रचार–प्रसारलाई थप सक्रिय बनाएका हुन्।घरदैलोका क्रममा मतदाताबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको…

  • सुदूरपश्चिमका महत्वपूर्ण आयोजना पूरा गर्न मेरो उम्मेदवारी : भट्ट

    सुदूरपश्चिमका महत्वपूर्ण आयोजना पूरा गर्न मेरो उम्मेदवारी : भट्ट

    धनगढी, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव लेखराज भट्टले सुदूरपश्चिमका महत्वपुर्ण अधुरा आयोजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । कैलाली–४ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका भट्टले आफ्नो उम्मेदवारी कैलालीको लागि मात्र नभएर समग्र सुदूरपश्चिम र राष्ट्रकै निमित्त भएको बताएका हुन् । बिहिबार कैलालीको अत्तरियामा प्रेस चौतारीसँग उम्मेदवार कार्यक्रममा बोल्दै…