-
युनिक नेपालद्वारा व्यवसायिक बंगुरपालन तालिम

बर्दिया, ३ बैशाख । बर्दियाको राजापुर नगरपालिकामा दुई दिने व्यवसायिक बंगुरपालन सम्बन्धि तालिम सम्पन्न भएको छ ।युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुरले दुई दिने व्यवसायिक बंगुर पालन तालिम संचालन गरेको हो ।युनिक नेपाल लघुवित्त वित्तीय संस्था राजापुर शाखाले संचालन गरेको उक्त तालिममा समुह सदस्य ३९ जनाको सहभागीता रहेको थियो । तालिमको एक…
-
‘पाँच वर्षमा कमैयाहरुको सबै समस्या सम्बोधन हुन्छ’

हसुलिया, २ बैशाख । कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य जगत प्रसाद जोशीले मुक्त कमैयाहरुको समस्या सम्बोधनका लागि आफू सदनमा निरन्तर आवाज उठाउने बताएका छन् ।मुक्त कमैया समाज कैलारीको आयोजनामा कैलारी गाउँपालिका वडा नम्बर ७ मिलनपुर बस्तीमा मुक्त कमैया पुनस्र्थापना सवाल तथा नव वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन्…
-
बातचित घरको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

धनगढी, २४ चैत । बातचित घरले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरि मनाएको छ ।सामाज रुपान्तरण गर्ने उद्देश्यले स्थापना भएको बातचित घरले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सहित समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान समेत गरेको छ । महिलाहरुको हकअधिकारको क्षेत्रमा विगत लामोसमय देखि क्रियाशिल रहेकी थारु महिला सभा कैलालीकी संस्थापक अध्यक्ष…
-
दहित गोत्र पहिचान र कुल पुजामा एकरुपताका लागि दहित गोट्यार सम्मेलन

धनगढी, २२ चैत । दहित समाज कैलालीको आयोजनामा भजनी नगरपालिका वडा नम्बर ४ कुँरी गाउँमा दोस्रो दहित गोट्यार कैलाली जिल्ला सम्मेलन २०८२ भव्यरुपले सम्पन्न भएको छ ।कैलाली जिल्ला लगायत कञ्चनपुर र बर्दिया लगायत ठाउँबाट आएका दहित गोट्यार सम्मेलनमा प्रमुख अतिथि पूर्व भूमि सुधारमन्त्री डा. गोपाल दहित रहेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै उनले विभिन्न समुदाय,…
-
मुक्त कमैया तथा कम्लहरी पुर्नस्थापना कार्यविधि निर्माणका लागि ज्ञापनपत्र

हसुलिया, १८ चैत । मुक्त कमैया समाज कैलारीले मुक्त कमैया तथा कम्लहरी पुर्नस्थापनाका लागि कार्यविधि निर्माण सहित कार्यान्वयनका लागि गाउँपालिका अध्यक्ष राजसमझ चौधरीलाई ज्ञापन पत्र बुझाएको छ ।थाल ठटाउँदै दबाव र्याली सहित गएको मुक्त कमैया तथा कम्लहरीको टोलीले गाउँपालिका अध्यक्ष चौधरीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापन पत्रमा सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी…
-
बरघर तथा भलमन्सा सम्बन्धि कार्यविधि तथा कानुन निर्माणका लागि छलफल

धनगढी, १८ चैत । बरघर तथा भलमन्साहरुको काम, कर्तब्य र अधिकार सम्बन्धि कार्यविधि तथा कानुन निर्माण गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले विभिन्न पालिकाहरूको असल अभ्यासको अध्ययन अवलोकन सहित अनुभव आदान–प्रदान तथा आवश्यक छलफल गरेको छ । थारु समुदायको भलमन्सा प्रणालीबारे कार्यविधि तथा कानुन निर्माणका लागि धनगढी उपमहानरपालिकाले कैलारी गाउँपालिका र भजनीनगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुसँग गाउँपालिका तथा…