-
सुदूरपश्चिममा सम्भावनाका थुप्रै आधारहरू छन्-प्रदेश प्रमुख मियाँ

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश प्राकृतिक, आर्थिक तथा मानवीय स्रोतसाधनका दृष्टिले समृद्ध भएकाले यहाँ प्रशस्त सम्भावना रहेको बताएका छन् । नेपाल वितरक महासङ्घको १४औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिमलाई “सम्भावनाको खानी” का रूपमा व्याख्या गरे । ‘यहाँ सम्भावना नै छैन भन्ने धारणा गलत हो, सम्भावनाहीन भन्नु दुर्भाग्यपूर्ण हो’,…
-
ग्रामीण क्षेत्रबाट महुवा सङ्कलन

धनगढी, ११ वैशाख । कैलालीको ग्रामीण क्षेत्रमा महुवा सङ्कलन हुन थालेको छ । सिजन सुरु भएपछि स्थानीयले जङ्गलबाट महुवा सङ्कलन गर्न थालेका हुन् । औषधीय गुण भएको महुवा सङ्कलन गर्न अहिले ग्रामीण क्षेत्रका स्थानीयलाई भ्याइनभ्याइ भएको छ । गहुँ भित्र्याउने काम सकिएपछि उनीहरूको सक्रियता महुवा सङ्कलनमा बढेको हो । फुर्सदको समयमा गाउँघरका मान्छेले महुवा सङ्कलन गरिरहेको कैलारी गाउँपालिका–७ छटकपुर…
-
बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना

बैतडी, ११ वैशाख । यहाँ अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । मनसुनमा प्राकृतिक विपदबाट सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उक्त मनसुन प्रतिकार्य बेस स्थापना गरेको हो । दशरथचन्द नगरपालिका–४ छेलामा सो बेसको औपचारिक उद्घाटन गरिएको छ । विपद्जन्य घटनामा परेकाहरुको राहत तथा उद्धारका लागि अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र…
-
लोहरपुरमा बर्का भजहर कप फुटबल प्रतियोगिता हुने

धनगढी, ९ वैशाख । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८, लोहारपुरमा थारु साँस्कृतिक छैठौं निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । युवा जनहित क्लबको अयोजनामा बैशाख १६ गतेदेखि २३ गतेसम्म खेलकुद प्रतियोगिता हुने बुधबार धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । आयोजक क्लबका अनुसार फुटबल प्रतियोगिताको विजेताले एक लाख…
-
कैलालीको नदीमा अन्डा दिँदै दुर्लभ घडियाल

धनगढी, ६ वैशाख । संरक्षण क्षेत्रबाहिर रहेको कैलालीको तीन वटा नदीमा दुर्लभ घडियालले अन्डा दिइरहेको स्थानीय संरक्षणकर्मीले बताएका छन् ।मोहना, पथरैया र कर्णाली नदीमा यस वर्ष पनि घडियाल गोहीले गुँड बनाएर अन्डा दिइरहेका उनीहरुले बताएका छन् । चैत–वैशाखमा घडियाल गोहीको अन्डा दिने सिजन मानिन्छ । यो सिजनमा यी नदीमा कम्तीमा पनि १५÷१६ वटा पोथी घडियाल…
-
‘तुहिन मन परैनु’ म्युजिक भिडियो सार्वजनिक

धनगढी, ३ बैशाख । थारु म्युजिक भिडियो ‘तुहिन मन परैनु’ सार्वजनिक भएको छ । म्युजिक भिडियोको धनगढीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।सिएस फिल्मको पोस्ट प्रोडक्सनमा बनेको म्युजिक भिडियोमा जगत गुरु र अनुजा थारुको मुख्य अभिनय रहेको छ । सुवेश कठरियाको शब्द संगीत रहेको गीतमा म्युजिक र कम्पोजिशन सतिश सिन्हाले गरेका छन् । रमेश…