-
नदि कटानले हौसलपुर झोलुङ्गे पुल जोखिममा

धनगढी, १५ साउन । कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल जोखिममा परेको छ । पुलको पश्चिमतर्फको पिल्लर कटानमा परिरहेकाले पुल जोखिममा परेको हो । यो पुल नेपाल–भारतका नागरिकबिचको सम्बन्धको सेतु बन्दै आएको छ ।स्थानीयका अनुसार गत वर्षदेखि पुलको पिल्लरतर्फ कटान सुरु भएको थियो । यस वर्ष थप कटान भइरहेको कैलारी गाउँपालिका–७, भुइँयाफाँटाका दीपेन्द्र चौधरीले…
-
३२औँ विश्व आदिवासी दिवस भव्यताका साथ मनाइने

काठमाडौं, ११ साउन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौंको खुलामञ्चमा अभूतपूर्व सहभागिताका साथ मनाउने तयारीलाई तीव्र बनाएको छ । महासंघले यस वर्षको दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभई नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाजलाई विश्वसामु प्रस्तुत गर्ने ऐतिहासिक अभियान का रूपमा…
-
थारू लेखक संघ नेपालको अध्यक्षमा कविता चौधरी

धनगढी, ९ साउन । थारू लेखक संघ नेपालको अध्यक्षमा कविता चौधरी (काव्य) कैलाली सर्वसम्मत चयन भएकी छन् । शनिबार धनगढीमा भएको संघको चौथो अधिवेशनबाट अध्यक्ष सहित नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । संघकी उपाध्यक्षमा सुनिता चौधरी (सानु) कञ्चनपुर, राजुराज चौधरी (कैलाली), सहसचिवमा बालमोती चौधरी (कैलाली), कोषाध्यक्षमा लक्ष्मी राना (कञ्चनपुर) रहेका छन् ।त्यसैगरि…
-
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसे वार्षिक प्रगति सार्वजनिक

धनगढी, ८ सावन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीसे आर्थिक बर्ष २०८२/०८३ के चौथो त्रैमासिक तथा वार्षिक प्रगति सार्वजनिक करले बा ।शुकके रोज रोज धनगढीमे खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी ओ मातहतके खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय (डडेल्धुरा, डोटी ओ बैतडी) से आव २०८२/०८३ के चौथो त्रैमासिक तथा…
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ

धनगढी, २ साउन । कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए । सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो ।सरकारले उनीहरूलाई जग्गाको लालपुर्जा पनि दियो, तर त्यसको श्रेस्ता कायम भएन । त्यसयता मालपोत कार्यालय धाउँदा–धाउँदा वर्षौं बिते,…
-
कैलालीमा ५४ हजार मेट्रिकटन चैते धान उत्पादन

धनगढी, ३० असार । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार प्रति हेक्टर जमिनमा ३.२ मेट्रिकटनको दरले चैते धान उत्पादन भएको हो । जिल्लाको दक्षिणी क्षेत्रमा बढीजसो चैते धान खेती गर्ने गरिएको छ । खास गरेर बर्खामा बाढी, डुबान समस्या हुने क्षेत्रका किसानले चैते धान खेती गर्दै…