-
डाईमण्ड कटेजको शाखा विस्तार

धनगढी, १७ धनगढी । डाईमण्ड कटेजले सुविधा सपन्न सहितको आफ्नो शाखा विस्तार गरेको छ ।कटेजले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँमा सुविधा सम्पन्न सहितको शाखा विस्तार गरेको हो । धनगढी तारानगरमा सञ्चालित कटेजले लजिङ फुडिङ सहित शाखा विस्तार गरेको हो ।कटेजका सञ्चालक हिरा चौधरीका बुवा दुर्गा चौधरी र ससुराबा खुशीराम चौधरीले आज बिहीबार घटस्थापनाको…
-
हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धनगढी, ११ असोज । दसैँ तथा दिपावलीको उपलक्ष्यमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।धनगढी नमुना विद्यालयका २०७२ फष्ट SEE ब्याचका विद्यार्थीहरुले प्रतियोगिता आयोजना गरेका थिए । विद्यालयका पूर्व विद्यार्थी दिपक चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रपमुख अतिथि विद्यालयका प्रधानाध्यापक लक्ष्मण दत्त भट्ट रहेका थिए । विशिष्ट अतिथि कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति यमराज…
-
कैलालीमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन हुने

धनगढी, ११ असोज । कैलालीमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिम विद्यमान रहेको भन्दै असोज १५ गतेबाट खोप अभियान सञ्चालन गर्न लागिएको हो ।जिल्लाको १३ वटै पालिकामा खोप अभियान सञ्चालन गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । कोरोना सङ्क्रमणको जोखिम कायम रहेका कारण प्रदेशको स्वास्थ्य निर्देशनालय राजपुर…
-
धुलाम्मे सडक सफा गर्न धनगढीमा ‘रोड वासर’

धनगढी, २५ भदौ । धनगढी उपमहानगरपालिकाले सडक सफा गर्ने मेसिन ‘रोड वासर’ को उद्घाटन गरेको छ । उपमहानगरको परिसरमा एक कार्यक्रमको आयोजना गर्दै उपमेयर कन्दकला रानाले सिटि बजाएर र हरियो झण्डा देखाएर ‘रोड वासर’को उद्घाटन गरेकी हुन् ।कालोपत्रे गरिएका सडकमा पानीको फोहरा दिएर सडक सफा गर्ने उद्देश्यले ‘रोड वासर’ खरिद गरिएको उपमहानगरले जनाएको छ ।…
-
बाढी प्रभावितको उद्दार कार्यमा सहयोग

हसुलिया, ८ भदौ । बहुउद्देश्यीय विकास समाज, डडेल्धुराले बाढी प्रभावितलाई उद्दार र सुरक्षा कार्यमा सहयोग गरेको छ ।स्थानीय तहको समन्वयमा बाढी प्रभावित बस्तीका गई बाढी तथा डुबानमा फसेका र समस्यामा परेका व्यक्तिहरुको उद्दार र सुरक्षा कार्यमा सहयोग गरेको हो । भदौ ४ र ६ गतेको अबिरल बर्षाले कैलारी गाउँपालिका र भजनी नगरपालिका बाढी तथा डुबानमा…
-
बाढीले हुलाकी सडक अवरुद्ध

धनगढी, ५ भदौ । बाढीले कैलारी गाउँपालिका वडा नम्बर ५, मनिकापुर स्थित हुलाकी रोड अवरुद्ध भएको छ ।अबिरल बर्षाको कारणले कटैनी नदीमा आएको बाढीले पुरानो मनिकापुर स्थित हुलाकी सडक अवरुद्ध भएको हो । पानीको बहाब बढ्न गई उक्त सडक खण्डको केही छेउमा भत्किएको र पानीको सतह सडक माथि आएको बिओपि खोनपुरका सहायक प्रहरी नायव उपरिक्षक…