Category: Uncategorized

  • कैलाली ३ मा रास्वपाका जगत जोशी विजयी

    कैलाली ३ मा रास्वपाका जगत जोशी विजयी

    धनगढी, २३ फागुन । कैलाली क्षेत्र नम्बर ३ मा रास्वपाका जगत प्रसाद जोशी विजयी भएका छन् । उनले २० हजार ३५९ मत ल्याएर बिजयी भएका हुन् । नेपाली कम्युनिष्ट पार्टीका बीरमान चौधरी ११ हजार ९८३ मत पाएका छन् भने कांग्रेसका भीम बडुवाल ९ हजार ७१० मत पाए । त्यसैगरी एमालेका गौरी शंकर चौधरी चार हजार…

  • नवजीवन अस्पतालले मनायो २०औं बार्षिकोत्सव

    नवजीवन अस्पतालले मनायो २०औं बार्षिकोत्सव

    धनगढी, १७ फागुन । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा निजी स्तरको लगानीबाट सञ्चालित नवजीवन अस्पताल स्थापनाको २०औं वर्ष पूरा गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तर बेहडीमा २०६२ साल फागुन १७ गते स्थापना भएको निजी क्षेत्रको प्रदेशकै पहिलो अस्पताल नवजीवनले विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।२०६२ सालमा १५ शय्याबाट सुरु भएको नवजीवनले…

  • चैनार होरी मिलन कार्यक्रम सम्पन्न

    चैनार होरी मिलन कार्यक्रम सम्पन्न

    धनगढी, १७ फागुन । हमार चैनार समूहको आयोजनामा “चैनार होरी मिलन कार्यक्रम” सम्पन्न भएको छ ।समूहका अध्यक्ष मुन्नालब कुस्मीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि थारु अगुवा माधव थारु रहेका थिए । कार्यक्रमका अतिथिहरुमा जित ट्रासन, भिम बिष्ट, हेमन्ता भट्टराई तथा उन्नति चौधरी लगायत रहेका थिए । कार्यक्रमका सहभागीहरुले होरी मिलन कार्यक्रम मार्फत थारु कला, संस्कृति…

  • रास्वपा उम्मेदवार चन्दको घरदैलो अभियान तीव्र

    रास्वपा उम्मेदवार चन्दको घरदैलो अभियान तीव्र

    धनगढी, १५ फागुन । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्दले घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।माघ १९ गते पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै चुनावी अभियान सुरु गरेका चन्दले निर्वाचन मिति नजिकिँदै जाँदा आफ्नो प्रचार–प्रसारलाई थप सक्रिय बनाएका हुन्।घरदैलोका क्रममा मतदाताबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको…

  • कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा रास्वपाका पक्षमा बढ्दो जनलहर

    कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा रास्वपाका पक्षमा बढ्दो जनलहर

    धनगढी, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार बनेका आनन्दबहादुर चन्द चुनावी घरदैलो अभियानका क्रममा धनगढी उपमहानगरपालिका–२ को साइली कटान क्षेत्रमा पुग्दा टोलवासीहरू भेला भइसकेका थिए।“आफ्नो क्षेत्रबाट उठेका रवि र बालेनका उम्मेदवार कस्ता रहेछन्रु के भन्नुहुन्छरु” भन्ने जिज्ञासासहित जंगबहादुर योजना सुन्ने र प्रश्न गर्ने मुडमा थिए। उम्मेदवार चन्द नजिक…

  • युनिक लघुबित्तको सातौं वार्षिक साधारण सभा सम्पन्न

    युनिक लघुबित्तको सातौं वार्षिक साधारण सभा सम्पन्न

    बाँके, १३ फागुन । युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि.को सातौं वार्षिक साधारण सभा बुधबार कोहलपुरमा सम्पन्न भएको छ ।वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष शिवबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष चौधरीले आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।सातौं वार्षिक साधारण सभाले आ.व.२०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१/८२ को वासलात, नाफा…