१४ फाल्गुन २०८०, सोमबार February 26, 2024

कटैनी नदिमा आएको बाढीले छटकपुर बसन्ताको काठेपुल बगायो

१२ असार २०७९, आईतवार
कटैनी नदिमा आएको बाढीले छटकपुर बसन्ताको काठेपुल बगायो

कैलाली । कटैनी नदिमा बाढी आएको छ । बाढीले कैलारी गाउँपालिका वडा नम्बर ७ छटकपुर बसन्ता स्थित कटैनी नदिमा बनाएको काठेपुल बगाएको छ ।
पुल बगाएपछि नदि वारपार गर्न समस्या भएको स्थानीय जीया चौधरीले बताए । खेतीपातीको समयमा पुल बगाएपछि नदि वारपार गर्न समस्या सृजना भएको उनले बताए । शनिबार राति चुरे क्षेत्रमा परेको पानीले कटैनी नदिमा बाढी आएको हो ।