९ जेष्ठ २०८१, बुधबार May 22, 2024

भजनी–३ मा नागरिक उन्मुक्ति पार्टी विजयी

४ जेष्ठ २०७९, बुधबार
भजनी–३ मा नागरिक उन्मुक्ति पार्टी विजयी

धनगढी । कैलालीको भजनी नगरपालिका–३ मा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । सो पार्टीबाट वडा अध्यक्षमा दोस्रो कार्यकालका लागि विक्रम चौधरी आफ्नो प्यानलसहित निर्वाचित भएका छन् ।
महिला सदस्यमा हैरानीदेवी चौधरी, दलित महिला सदस्यमा जैसरा वड, खुला सदस्यमा शत्रुघन चौधरी र राजेश चौधरी विजयी भएका छन् ।