९ जेष्ठ २०८१, बुधबार May 22, 2024

सुदूरपश्चिमका ८८ मध्ये ६० पालिकाको नतिजा सार्वजनिक

४ जेष्ठ २०७९, बुधबार
सुदूरपश्चिमका ८८ मध्ये ६० पालिकाको नतिजा सार्वजनिक

धनगढी । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये बुधवार बिहानसम्म ६० पालिकाको परिणाम मात्र सार्वजनिक भएको छ ।
सार्वजनिक भएको परिणाम अनुसार नेपाली काँग्रेसले २७, नेकपा (एमाले) ले २०,नेकपा माओवादी केन्द्रले २१ र एक पालिका स्वतन्त्रले जितेको छ ।
यस्तै उपप्रमुखमा काँग्रेसका ३०, एमालेले १८, माओवादीले १० र नेकपा ९एकीकृत समाजवादी २ जना निर्वाचित भएका छन् ।