१५ मंसिर २०८०, शुक्रबार December 1, 2023

गोदावरी–८ मा गोविन्द चौधरीको प्यानल विजयी

४ जेष्ठ २०७९, बुधबार
गोदावरी–८ मा गोविन्द चौधरीको प्यानल विजयी

अत्तरिया । गोदावरी नगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेका गोविन्द चौधरीको प्यानल बिजयी भएको छ । एमालेबाट वडा अध्यक्षका उम्मेदवार चौधरीले १ हजार ७१ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिष्पर्धी काँग्रेसका उम्मेदवार टेक बहादुर देउवाले ९८१ मत पाए । त्यस्तै उक्त वडाबाट राप्रपाका प्रेमबहादुर बोगटीले ९०८ मत पाए । यो सँगै गोदावरीमा एमाले २ वडामा जित हासिल गरेको छ ।