१४ फाल्गुन २०८०, सोमबार February 26, 2024

माओवादी अध्यक्ष प्रचण्ड हसुलियामा

२६ बैशाख २०७९, सोमबार
माओवादी अध्यक्ष प्रचण्ड हसुलियामा


धनगढी ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हसुलिया पुगेका छन् ।
कैलालीको कैलारी गाउँपालिकास्थित आयोजित चुनावी सभालाई सम्बोधन गर्न उनी आइतबार बिहानै हसुलिया पुगेका हुन् ।
माओवादी केन्द्र कैलारी गाउँपालिका अध्यक्ष बतासु चौधरीतका अनुसार शनिबार कैलाली पुगेका उनी आइतबार कालिकोट, धनगढी, डोटी र कञ्चनपुरको बेलौरीमा आयोजित चुनावीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।