९ चैत्र २०८१, आईतवार March 23, 2025

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी

१४ बैशाख २०७९, बुधबार
सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी

धनगढी । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले कर्मचारी माग गरेको छ । बुधबार एक बिज्ञापन प्रकाशित गर्दै नेपाल शिक्षा सेवा अन्तर्गत प्राविधिक सहायक पदमा १२ जना कर्मचारी माग गरेको हो।योग्यता पुगेका उम्मेदवारले प्रदेश आयोगको वेबसाईट मार्फत आवेदन दिन सकिनेछ । आवेदनको अन्तिम मिति जेठ ३ गते रहेको छ ।