२०८३ कार्तिक २० November 6, 2026

featured

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः कुँवर विजयी

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः कुँवर विजयी

२०७९ जेष्ठ २९, आईतवार १७:०६
धनगढी ।कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन्। प्रतिस्पर्धी सुरेन्द्र राठीलाई ३ सय २३ मत अन्नतरले पराजित गर्दै… [...]
निर्माण सम्पन्न भएका योजना अनुगमन

निर्माण सम्पन्न भएका योजना अनुगमन

२०७९ जेष्ठ २९, आईतवार १२:४४
धनगढी । कैलारी गाउँपालिका स्तरीय अनुगमन समितिद्वारा गाउँपालिकामा निर्माण सम्पन्न भएको योजनको अनुगमन गरिएको छ ।गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति… [...]
विद्युतको एल्टी तारमा घरको छानो, लोहरपुरमा विद्युत सेवा अवरुद्ध

विद्युतको एल्टी तारमा घरको छानो, लोहरपुरमा विद्युत सेवा अवरुद्ध

२०७९ जेष्ठ २८, शनिबार २०:५३
कैलाली । शनिबार आएको हावाहुरी र पानीले जिल्लाको विभिन्न ठाउँमा क्षति पु¥याएको छ ।हावाहुरीले कैलारी गाउँपालिका वडा नम्बर ८ लोहरपुर गाउँमा घरको छाना… [...]
धनगढीमा भाट–भटेनी सुपरमार्केट सञ्चालन, ग्रोसरीमा १० र विद्युतीय सामाग्रीमा २० प्रतिशत छुट

धनगढीमा भाट–भटेनी सुपरमार्केट सञ्चालन, ग्रोसरीमा १० र विद्युतीय सामाग्रीमा २० प्रतिशत छुट

२०७९ जेष्ठ २७, शुक्रबार १२:०८
धनगढी,२७ जेठ । सुदूरपश्चिम प्रदेशको धनगढीमा भाट–भटेनीको २३ औँ आउटलेट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा शुक्रबारदेखि भाट–भटेनीको… [...]
धनगढीको हरेक वडा क्लिनिकबाट निःशुल्क स्वास्थ्य चेकजाँच हुने

धनगढीको हरेक वडा क्लिनिकबाट निःशुल्क स्वास्थ्य चेकजाँच हुने

२०७९ जेष्ठ २५, बुधबार १९:१६
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाको हरेक वडा क्लिनिकबाट निःशुल्क स्वास्थ्य चेकजाँच परिक्षण हुने भएको छ ।धनगढी उपमहानगरपालिका र भाटभटेनी… [...]
धनगढी नगर भलमन्सा समितिको अध्यक्षमा रोहित चौधरी

धनगढी नगर भलमन्सा समितिको अध्यक्षमा रोहित चौधरी

२०७९ जेष्ठ २४, मंगलवार २०:१८
कैलाली । धनगढी नगर भलमन्सा समितिको अध्यक्षमा रोहित चौधरी चयन भएका छन् ।समितिको प्रथम अधिवेशनबाट रोहित चौधरीको संयोजकत्वमा एघार सदस्यीय कार्य समिति… [...]
अनुगमन समितिद्वारा विभिन्न योजनाको अनुगमन

अनुगमन समितिद्वारा विभिन्न योजनाको अनुगमन

२०७९ जेष्ठ २४, मंगलवार १९:५६
हसुलिया । कैलालीको कैलारी गाउँपालिकामा सञ्चालित विभिन्न योजनाको गाउँपालिका स्तरीय अनुगमन समितिले आज अनुगमन गरेको छ ।अनुगमन समितिका संयोजक एवम्… [...]
फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा शाही

फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा शाही

२०७९ जेष्ठ २४, मंगलवार १७:१६
कैलाली । सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियान्ता सुवाश… [...]
खाद्य ऐन प्रतिकूल कार्य गर्ने विरुद्ध मुद्धा  दायर

खाद्य ऐन प्रतिकूल कार्य गर्ने विरुद्ध मुद्धा दायर

२०७९ जेष्ठ २४, मंगलवार १७:०४
कैलाली । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय कैलालीले खाद्य ऐन प्रतिकूल कार्य गर्ने विरुद्ध १४ वटा मुद्धा दायर गरेको छ ।आर्थिक वर्ष २०७८/०७९ को… [...]