Category: featured

  • नदि कटानले हौसलपुर झोलुङ्गे पुल जोखिममा

    नदि कटानले हौसलपुर झोलुङ्गे पुल जोखिममा

    धनगढी, १५ साउन । कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल जोखिममा परेको छ । पुलको पश्चिमतर्फको पिल्लर कटानमा परिरहेकाले पुल जोखिममा परेको हो । यो पुल नेपाल–भारतका नागरिकबिचको सम्बन्धको सेतु बन्दै आएको छ ।स्थानीयका अनुसार गत वर्षदेखि पुलको पिल्लरतर्फ कटान सुरु भएको थियो । यस वर्ष थप कटान भइरहेको कैलारी गाउँपालिका–७, भुइँयाफाँटाका दीपेन्द्र चौधरीले…

  • भदौ १ गते ‘गुरही’ पर्व, धनगढीमा भव्यताका साथ मनाइने

    भदौ १ गते ‘गुरही’ पर्व, धनगढीमा भव्यताका साथ मनाइने

    धनगढी, १२ साउन । थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ यस वर्ष पनि धनगढीमा भव्यताका साथ मनाउने भएको छ ।सखी सञ्जाल कैलालीको आयोजनामा धनगढीमा भएको थारु अगुवाहरुको बैठकले यस वर्ष पनि धनगढीमा गुरही पर्व मनाउने भएको हो । सञ्जालकी अध्यक्ष सुनिता चौधरी सानुले यस वर्षपनि विभिन्न कार्यक्रमको आयोजना गरी धनगढीको गुरही चौकमा गुरही पर्व…

  • ३२औँ विश्व आदिवासी दिवस भव्यताका साथ मनाइने

    ३२औँ विश्व आदिवासी दिवस भव्यताका साथ मनाइने

    काठमाडौं, ११ साउन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौंको खुलामञ्चमा अभूतपूर्व सहभागिताका साथ मनाउने तयारीलाई तीव्र बनाएको छ । महासंघले यस वर्षको दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभई नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाजलाई विश्वसामु प्रस्तुत गर्ने ऐतिहासिक अभियान का रूपमा…

  • थारू लेखक संघ नेपालको अध्यक्षमा कविता चौधरी

    थारू लेखक संघ नेपालको अध्यक्षमा कविता चौधरी

    धनगढी, ९ साउन । थारू लेखक संघ नेपालको अध्यक्षमा कविता चौधरी (काव्य) कैलाली सर्वसम्मत चयन भएकी छन् । शनिबार धनगढीमा भएको संघको चौथो अधिवेशनबाट अध्यक्ष सहित नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । संघकी उपाध्यक्षमा सुनिता चौधरी (सानु) कञ्चनपुर, राजुराज चौधरी (कैलाली), सहसचिवमा बालमोती चौधरी (कैलाली), कोषाध्यक्षमा लक्ष्मी राना (कञ्चनपुर) रहेका छन् ।त्यसैगरि…

  • खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसे वार्षिक प्रगति सार्वजनिक

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसे वार्षिक प्रगति सार्वजनिक

    धनगढी, ८ सावन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीसे आर्थिक बर्ष २०८२/०८३ के चौथो त्रैमासिक तथा वार्षिक प्रगति सार्वजनिक करले बा ।शुकके रोज रोज धनगढीमे खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी ओ मातहतके खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय (डडेल्धुरा, डोटी ओ बैतडी) से आव २०८२/०८३ के चौथो त्रैमासिक तथा…

  • कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ

    कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ

    धनगढी, २ साउन । कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए । सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो ।सरकारले उनीहरूलाई जग्गाको लालपुर्जा पनि दियो, तर त्यसको श्रेस्ता कायम भएन । त्यसयता मालपोत कार्यालय धाउँदा–धाउँदा वर्षौं बिते,…