-
असमानता अन्त्य गर्न समावेशी नीति निर्माण सँगै प्रभावकारी कार्यान्वयनमा जोड

धनगढी, १५ चैत । असमानता अन्त्य गर्न राज्यले समावेशी नीति निर्माण मात्र गरेर नभई त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।गैरसरकारी संस्था महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा मंगलबार धनगढीमा आयोजित असमानता प्रतिबेदन २०२६ को तयारीका लागि प्रदेश स्तरिय परामर्श बैठकका सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी,…
-
शासकीय सुधारसम्बन्धी सय कार्यसूची (पूर्ण विवरणसहित)

नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू : विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति नेपाल सरकार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । २०८२ फागुन २१ गते सम्पन्न…
-
नवनियुक्त १५ मन्त्रीले लिए शपथ

काठमाडौँ, १३ चैत । प्रधानमन्त्रीका रुपमा बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभए लगत्तै १५ जना नवनियुक्तमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त १५ जना मन्त्रीले शपथ लिएका हुन् ।प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिपरिषद्मा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक…
-
राष्ट्रपतिसमक्ष बालेन्द्र शाहले लिए प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ

काठमाडौँ, १३ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेका हुन् ।यसअघि राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपालको संविधानको धारा ७६ (१)अनुसार प्रधानमन्त्रीमा नियुक्त…
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वारा शपथ

काठमाडौँ, १२ चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वारा आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । नेपालको संविधानको धारा ९९ र ९१…
-
कैलारीको भर्री चोकमा दुर्घटना हुँदा दुई घाइते

धनगढी, १२ चैत । कैलालीको कैलारी गाउँपालिकाको हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवान गम्भीर घाइते भएका छन् ।कैलारी गाउँपालिका–३ भर्री चोक नजिक सुदूरपश्चिम प्रदेश ०१००८ प ४८१२ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा भएको दुर्घटनामा ट्राफिक प्रहरीका जवान गम्भीर घाइते भएका हुन् ।घाइते हुनेमा अस्थायी ट्राफिक पोष्ट हसुलियामा कार्यरत प्रहरी जवान अनिल कुमार…