-
करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी, २७ चैत । बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–३ का २३ वर्षीय शनि चौधरीलाई पक्राउ गरेको हो । उनले महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।उनले…
-
बातचित घरको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

धनगढी, २४ चैत । बातचित घरले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरि मनाएको छ ।सामाज रुपान्तरण गर्ने उद्देश्यले स्थापना भएको बातचित घरले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सहित समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान समेत गरेको छ । महिलाहरुको हकअधिकारको क्षेत्रमा विगत लामोसमय देखि क्रियाशिल रहेकी थारु महिला सभा कैलालीकी संस्थापक अध्यक्ष…
-
दहित गोत्र पहिचान र कुल पुजामा एकरुपताका लागि दहित गोट्यार सम्मेलन

धनगढी, २२ चैत । दहित समाज कैलालीको आयोजनामा भजनी नगरपालिका वडा नम्बर ४ कुँरी गाउँमा दोस्रो दहित गोट्यार कैलाली जिल्ला सम्मेलन २०८२ भव्यरुपले सम्पन्न भएको छ ।कैलाली जिल्ला लगायत कञ्चनपुर र बर्दिया लगायत ठाउँबाट आएका दहित गोट्यार सम्मेलनमा प्रमुख अतिथि पूर्व भूमि सुधारमन्त्री डा. गोपाल दहित रहेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै उनले विभिन्न समुदाय,…
-
थारु लोक कला रीति संस्कृति जोगैलेसे किल पहिचान बँचि : डा. गोपाल दहित

धनगढी, २१ चैत । नेपाल सरकारके पूर्व भूमि सुधार मन्त्री डा. गोपाल दहित आपन थारु लोक कला रीति संस्कृति बचैना जरुरी रहल बटैले बटै ।दहित गोट्यार समाज कैलालीसे भजनीनगरपालिका वडा नम्बर ४ कुँरी गाउँमे हुइल डुसरा दहित गोट्यार जिल्ला सम्मेलनमे बोल्टी पूर्वमन्त्री डा. दहित थारु लोक कला रीति संस्कृति हेरैटी जाके थारुनके पहिचान समेत हेराइ…
-
मुक्त कमैया तथा कम्लहरी पुर्नस्थापना कार्यविधि निर्माणका लागि ज्ञापनपत्र

हसुलिया, १८ चैत । मुक्त कमैया समाज कैलारीले मुक्त कमैया तथा कम्लहरी पुर्नस्थापनाका लागि कार्यविधि निर्माण सहित कार्यान्वयनका लागि गाउँपालिका अध्यक्ष राजसमझ चौधरीलाई ज्ञापन पत्र बुझाएको छ ।थाल ठटाउँदै दबाव र्याली सहित गएको मुक्त कमैया तथा कम्लहरीको टोलीले गाउँपालिका अध्यक्ष चौधरीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापन पत्रमा सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी…
-
बरघर तथा भलमन्सा सम्बन्धि कार्यविधि तथा कानुन निर्माणका लागि छलफल

धनगढी, १८ चैत । बरघर तथा भलमन्साहरुको काम, कर्तब्य र अधिकार सम्बन्धि कार्यविधि तथा कानुन निर्माण गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले विभिन्न पालिकाहरूको असल अभ्यासको अध्ययन अवलोकन सहित अनुभव आदान–प्रदान तथा आवश्यक छलफल गरेको छ । थारु समुदायको भलमन्सा प्रणालीबारे कार्यविधि तथा कानुन निर्माणका लागि धनगढी उपमहानरपालिकाले कैलारी गाउँपालिका र भजनीनगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुसँग गाउँपालिका तथा…