Category: featured

  • रास्वपा कैलारी गाउँपालिका सभापतिमा रेवन्त

    रास्वपा कैलारी गाउँपालिका सभापतिमा रेवन्त

    हसुलिया, १६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी कैलारी गाउँपाालिका सभापतिमा रेवन्त बोहरा निर्वाचित भएका छन् ।शनिबार हसुलियामा भएको पार्टीको प्रथम गाउँपालिका अधिवेशनबाट बोहरा सभापतिमा निर्वाचित भएका हुन् । निर्वाचित बोहरा र जितबहादुर चौधरी सभापति पदका उम्मेदवार भएपछि चुनाव भएको थियो ।सभापतिका लागि भएको चुनावमा दुवै उम्मेदवार २३/२३ मत प्राप्त गरेका थिए, भने पछि गोला प्रथा…

  • लागुऔषध दुव्र्यशनी न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम

    लागुऔषध दुव्र्यशनी न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम

    धनगढी, १६ जेठ । कैलारी गाउँपालिकाको वडा नम्बर ४ स्थित के गाउँमा रहेको जनजागृति महिला कृषक समुहले लागु औषध तथा दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ ।डिसिएको आर्थिक सहयोगमा दलित महिला अधिकार मञ्च नेपालबाट सञ्चालित पहुँच परियोजना अन्र्तगतको समन्वय सहकार्यमा जनजागृति महिला कृषक समुहको आयोजनामा लागु औषध दुव्र्यशनी न्यूनिकरण सचेतनामुलक कार्यक्रम गरिएको हो ।समुहकी…

  • बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

    बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

    काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपियाँ (५९.८ प्रतिशत), पुँजीगततर्फ चार खर्ब ३१ अर्ब १० करोड…

  • सुदूरपश्चिममा बरघर/भलमनसा ऐन निर्माण हुँदै

    सुदूरपश्चिममा बरघर/भलमनसा ऐन निर्माण हुँदै

    धनगढी, १४ जेठ । थारु समुदायमा प्रचलित भलमनसा प्रथा सम्बन्धी कानुनी व्यवस्थाका लागि सुदूरपश्चिम प्रदेश सरकारले बरघर/भलमनसा ऐन निर्माण गर्न थालेको छ । सरकारले बरघर र भलमन्सा प्रथाको संरक्षण, प्रवद्र्धन एवम् विकास गर्ने उद्देश्यले यो ऐन बनाउन लागेको हो । ऐन निर्माणका लागि प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश बरघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा…

  • स्थानीय तहमे सीमान्तकृत महिलाके सहभागिता बह्राइ पर्ना जोड

    स्थानीय तहमे सीमान्तकृत महिलाके सहभागिता बह्राइ पर्ना जोड

    धनगढी, १३ जेठ । अगामी स्थानीय तहके निर्वाचनमे सीमान्तकृत महिलाके सहभागिता बह्राइक लाग मिडियाके भूमिका सम्बन्धी अन्तरक्रिया हुइल बा ।संकल्प शान्ति, न्याय ओ लोकतन्त्रके लाग महिला संजालके आयोजनामे हुइल कार्यक्रममे महिलाहुक्रनहे हरेक निकायमे अर्थपूर्ण सहभागितामे जोड डेटी ओकर लाग मिडिया विशेष प्राथामिकता डेहे पर्ना औंल्याइल रहे ।संकल्पके अध्यक्ष अम्बिका ताम्राकार स्थानीय तह लगायत हरेक निकायमे…

  • गंगा दशहारा सुरु, बेहडाबाबाको दर्शनले मनोकामना पूरा हुने जनविश्वास

    गंगा दशहारा सुरु, बेहडाबाबाको दर्शनले मनोकामना पूरा हुने जनविश्वास

    धनगढी, १२ जेठ । नेपाली र भारतीय श्रद्धालुको आस्थाको धरोहर बेहडाबाबा मन्दिरमा गङ्गादशहरा मेला सुरु भएको छ । हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गङ्गादशहराको अवसरमा लाग्दै आएको धार्मिक मेला मङ्गलबार राति १२ बजेदेखि सुरु भएको हो । बेहडाबाबा मन्दिरमा रहेको शिवलिङ्गमा राति १२ बजे पूजाआजासहित जल चढाएर मेलाको सुरुवात गर्ने चलन रहिआएको छ । कैलालीको…