Category: समाचार

  • सुदुरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अधिवेशन सुरु

    सुदुरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अधिवेशन सुरु

    धनगढी, २२ जेठ ।सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको १८ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन धनगढीमा सुरु भएको छ। महासंघका अध्यक्ष लक्ष्मण बहादुर स्वारको सभापतित्वमा आयोजित अधिवेशनको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश बहादुर सेठीले गरेका हुन्। अधिवेशनले महासंघको आगामी नेतृत्व चयन गर्ने भएकाले निर्माण व्यवसायीहरूबीच विशेष चासो देखिएको छ। प्रदेशका नौवटै…

  • पञ्चवर्षीय योजनाको मसौदा पारित

    पञ्चवर्षीय योजनाको मसौदा पारित

    धनगढी, १८ जेठ । सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मसौदा पारित भएको छ । प्रदेश विकास परिषद्को शनिबार बसेको चौथो बैठकले आर्थिक वर्ष २०८३÷८४ देखि २०८७÷८८ सम्मका लागि तयार पारिएको दोस्रो पञ्चवर्षीय योजनाको मसौदा पारित गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको परिषद्को बैठकले पारित गरेको मसौदालाई मन्त्रीपरिषद्मा पेस गरिने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क…

  • रास्वपा कैलारी गाउँपालिका सभापतिमा रेवन्त

    रास्वपा कैलारी गाउँपालिका सभापतिमा रेवन्त

    हसुलिया, १६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी कैलारी गाउँपाालिका सभापतिमा रेवन्त बोहरा निर्वाचित भएका छन् ।शनिबार हसुलियामा भएको पार्टीको प्रथम गाउँपालिका अधिवेशनबाट बोहरा सभापतिमा निर्वाचित भएका हुन् । निर्वाचित बोहरा र जितबहादुर चौधरी सभापति पदका उम्मेदवार भएपछि चुनाव भएको थियो ।सभापतिका लागि भएको चुनावमा दुवै उम्मेदवार २३/२३ मत प्राप्त गरेका थिए, भने पछि गोला प्रथा…

  • लागुऔषध दुव्र्यशनी न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम

    लागुऔषध दुव्र्यशनी न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम

    धनगढी, १६ जेठ । कैलारी गाउँपालिकाको वडा नम्बर ४ स्थित के गाउँमा रहेको जनजागृति महिला कृषक समुहले लागु औषध तथा दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ ।डिसिएको आर्थिक सहयोगमा दलित महिला अधिकार मञ्च नेपालबाट सञ्चालित पहुँच परियोजना अन्र्तगतको समन्वय सहकार्यमा जनजागृति महिला कृषक समुहको आयोजनामा लागु औषध दुव्र्यशनी न्यूनिकरण सचेतनामुलक कार्यक्रम गरिएको हो ।समुहकी…

  • बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

    बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

    काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपियाँ (५९.८ प्रतिशत), पुँजीगततर्फ चार खर्ब ३१ अर्ब १० करोड…

  • सुदूरपश्चिममा बरघर/भलमनसा ऐन निर्माण हुँदै

    सुदूरपश्चिममा बरघर/भलमनसा ऐन निर्माण हुँदै

    धनगढी, १४ जेठ । थारु समुदायमा प्रचलित भलमनसा प्रथा सम्बन्धी कानुनी व्यवस्थाका लागि सुदूरपश्चिम प्रदेश सरकारले बरघर/भलमनसा ऐन निर्माण गर्न थालेको छ । सरकारले बरघर र भलमन्सा प्रथाको संरक्षण, प्रवद्र्धन एवम् विकास गर्ने उद्देश्यले यो ऐन बनाउन लागेको हो । ऐन निर्माणका लागि प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश बरघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा…