-
थारु समुदायले भव्यताका साथ मनायो अस्टिम्की पर्व

धनगढी, २० भदौ । हिन्दु धर्मवलम्वीहरूले विभिन्न मठ मन्दिरमा पूजाआजा गरी भगवान श्रीकृष्णको जन्मोत्सव मनाए भने पश्चिम नेपालको थारु समुदायले अस्टिम्की पर्व भव्यताका साथ मनाएका छन् ।दाङ, सुर्खेतदेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बासोबास गर्दैआएका थारु समुदायले अस्टिम्की पर्व हर्षोल्लासपूर्वक मनाएका हुन् । पृथक मौलिक चालचलन तथा संस्कृति बोकेको आदिवासी थारु समुदायमा हर्षोल्लास सहित धुमधामका साथ मनाएको…
-
रसुवा बाढीमा परी ९८७ को मृत्यु, तीन हजार ९१६ सम्पर्कविहीन

काठमाडौँ, १६ भदौ । रसुवा बाढीमा परी हालसम्म ९८७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणले देखाएको छ । प्राधिकरणले मङ्गलबार बिहान ९ बजेसम्म सार्वजनिक गरेको तथ्याङ्कअनुसार विपदबाट ठुलो मानवीय तथा भौतिक क्षति भएको हो ।प्राधिकरणका अनुसार विपदमा हालसम्म २७९ जना घाइते भएका छन् भने तीन हजार ९१६ जना सम्पर्कविहीन रहेका…
-
रसुवा बाढीमा ८२६ जना सम्पर्कविहीन, १६५ शव फेला

काठमाडौँ, ११ भदौ । रसुवामा आएको बाढी तथा पहिरोमा परी ८२६ जना सम्पर्कविहीन भएको गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (एनईओसी) ले जनाएको छ।एनईओसीले बिहीबार बिहान ८ः४५ बजेसम्म प्राप्त विवरणअनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बल नेपालका १३ जना छन् । यस्तै, रसुवाबाट १६१, नुवाकोटबाट एक जना र…
-
धनगढीमा अस्टिम्कीको दर खाने कार्यक्रम आयोजना हुने

धनगढी, ६ भदौ । धनगढीमा अस्टिम्की पर्वको दर (भिनसह्यिा भात) खाने कार्यक्रम आयोजना हुने भएको छ ।शनिबार धनगढीमा थारु महिला सञ्जाल कैलालीको आयोजनामा बसेको बैठकले अस्टिम्की पर्वको जानकारी सहित दर खाने कार्यक्रमको आयोजना गर्ने भएको हो ।सञ्जालकी अध्यक्ष सरिता चौधरीले थारु समुदायको लोक कला संस्कृति संरक्षण तथा प्रवद्र्धन र पर्वबारे जानकारी गर्ने उद्देश्यले कार्यक्रम आयोजना…
-
‘भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ’

धनगढी, ६ भदौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोहीअनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताएकी छन् । कैलालीको धनगढी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उनले अव्यवस्थित बसोबासी, भूमिहीन परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार सम्पूर्ण रूपमा तयार रहेको बताइन् ।…
-
भारतबाट महँगोमा मल ल्याउन कृषक बाध्य

धनगढी, ५ भदौ । मल अभाव खेपिरहेका कैलालीका किसान केही उपाय नलागेपछि भारतबाट चर्को मूल्य तिरेर रासायनिक मल ल्याउन बाध्य भएका छन् ।उनीहरु दोब्बर बढी मूल्य तिरेर युरिया मल भारतबाट ल्याएर खेतमा हाल्न बाध्य भएका हुन् । अहिले रासायनिक मलको चरम अभाव रहेको छ । असारमा रोपाइँ भएको धानमा युरिया मल हाल्न ढिलो भएपछि अन्ततः…