-
‘इन साइट’ मङ्गलग्रहमा

संयुक्त राज्य अमेरिका, १२ मंसिर । सात महिना लामो यात्रा पूरा गरेर रोबोटिक उपकरण सहितको ‘इन साइट’ अन्तरिक्ष यान रातो ग्रहका रूपमा परिचित मङ्गलग्रहको सतहमा मङ्गलबार सफलतापूर्वक अवतरण गरेको छ ।मङ्गलग्रहको भित्री बनोटबारेअध्ययन गर्ने योजनाका साथ गत मे मा अमेरिकाको क्याल्फोर्नियाको भाण्डेन्वर्ग हवाइ अड्डाबाट प्रक्षेपण गरिएको सो यानले मङ्गलग्रहको सतहमा पाइला टेक्नु अघि ४५ करोड…
-
भूमिहीन सुकुमबासी संगठनद्वारा आन्दोलनको घोषणा

कैलाली, २१ साउन । नेपाल भूमिहीन सुकुमबासी संगठनले देशव्यापीरूपमा आन्दोलनको घोषणा गरेको छ ।भूमि व्यवस्थापन तथा सकुमबासी समस्या समाधान आयोग खारेजीको विरोधमा संगठनले आन्दोलनको घोषणा गरेको हो । संगठनले आज एक विज्ञप्ति जारी गर्दै दलित र सुकुम्बासीहरूले जग्गाको धनी पुर्जा पाउन लागेको समयमा सरकारले आयोगलाई हठात् खारेजी गरेर सबैलाई निराश बनाएको उल्लेख छ । ‘सदियौँदेखि…
-
दलित समूह तथा संजालमा आवद्ध महिलालाई साईकल

धनगढी, १४ साउन । कैलारी गाउँपालिका र गौरीगांगा नगरपालिकाका दलित समूह तथा संजालमा आवद्ध महिलाहरुलाई साईकल हस्तान्तरण गरिएको छ ।डिसिएको सहयोगमा दलित महिला अधिकार मंच नेपालद्वारा संचालित गिफ्ट क्याटलग परियोजना अन्र्तगत दलित समूह तथा संजालमा आवद्ध महिलाहरुलाई साइकल हस्तान्तरण गरिएको हो । दलित तथा महिलाहरुका साझा सवालमा सचेतना, पैरवी तथा आर्थिक तथा सामाजिक सशक्तिकरण परिचालनमा…
-
फिरुलाल चौधरी ‘प्रकाश मानव अधिकार पुरस्कार’ पाउने

धनगढी । कैलालीका सामाजिक अभियन्ता तथा मानव अधिकारकर्मी फिरुलाल चौधरी ‘प्रकाश मानव अधिकार पुरस्कार’ पाउने भएका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले शोषण, विपन्नता, विभेद मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील रहेको भन्दै चौधरीलाई ‘२७ औँ प्रकाश मानव अधिकार पुरस्कार’ बाट सम्मानित गर्ने निर्णय गरेको छ । इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन…
-
लायन्स क्लब अफ शिवराज कमिटी गठन

राम अवतार चौधरीकपिलवस्तु, १७ साउन । कपिलवस्तुको शिवराज नगरपालिकामा लायन्स क्लब अफ शिवराज कमिटी गठन भएको छ । जसको अध्यक्ष कमल पाण्डे, उपाध्यक्ष शान्ता गौतम, विजय भुसाल ,सचिव कृष्ण प्रसाद पोख्रेल,सह–सचिवमा नविन भण्डारी, कोषाध्यक्षमा बाबुराम पाण्डे सहित २१ सदस्य कमिटी गठन गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए ।आगामी दिनमा यस क्लवले दिगो बनेर गरिने समाजसेवाको बारेमा विशेष…
-
टीकापुर राजबन्दी परिवारलाई आर्थिक सहयोग

कैलाली, १९ साउन । टीकापुर घटनाका राजबन्दी परिवार आर्थिक सहयोग गरिएको छ ।सोमबार कैलालीको जोशीपुर गाउँपालिका–१, बरहरिया एक कार्यक्रमका बिच ७ जना राजबन्दी परिवारलाई जनही १४ हजार नगद आर्थिक सहयोग गरिएको हो । थारु कल्याणकारिणी सभा कतार च्याप्टर, दोहा आर्थिक सहयोगमा र थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय समितिको विशेष समन्वयमा आर्थिक सहयोग गरिएको मोर्चाका कैलाली…