-
वडा कार्यालय भवन र झोलुङ्गे पुलको उद्घाटन

हसुलिया। कैलालीको कटैनी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । कैलारी गाउँपालिका–७ बड्का बसन्तामा झोलुङ्गे पुल निर्माण गरिएको हो । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले एक कार्यक्रमकाबीच आज झोलुङ्गे पुलको उद्घाटन गरे । १२० मिटर लामो सो पुल कैलारी गाउँपालिकाको ९५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । झोलुङ्गे पुल नहुँदा बड्का बसन्ता, बैजपुर, रतनपुर, नारायणपुर,…
-
भदौ ६ र ७ गते सार्वजनिक बिदा

काठमाडौँ,४ भदौ । सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले देशभरका नेवार समूदायलाई भदौ ७ गते गाईजात्राको अवसरमा सार्वजनिक दिने निर्णय गरेको हो । यसअघि सरकारले गाईजात्राको अवसरमा काठमाडौँ उपत्यकामा मात्रै बिदा दिँदै आएको थियो ।सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गाईजात्रा स्वास्थ्य मापदण्ड…
-
विपन्न परिवारलाई खाद्यान्न सहयोग

कैलाली । धनगढी उपमहानगरपालिकासंगको सहकार्य र द युथ नेपाल फाउण्डेशनको सहयोगमा रुडुक मार्फत अति विपन्न गरिब तथा सिमान्तकृत समुदायका परिवारलाई खाद्य तथा पोषणयुक्त सामाग्री वितरण गरिएको छ ।कोरोना महामारी र लकडाउनको कारण अति विपन्न गरिब तथा सिमान्तकृत समुदायका परिवारहरुलाई दैनिक जीवन गुजाराका लागि खाद्य तथा पोषणयुक्त सामाग्री सहयोग गरिएको हो । धनगढी उपमहानगरपालिका वडा नं…
-
१८२औं विश्व फोटोग्राफी दिवसको अवसरमा वृक्षारोपण

कैलाली । कैलालीमा विभिन्न कार्यक्रम गरि विश्व फोटोग्राफी दिवश मनाईएको छ । १८२ औं फोटोग्राफी दिवशको अवसरमा नेपाल फोटोग्राफर एसोसियसन कैलाली उपशाखा हसुलियाले कैलारी गाउँपालिका वडा नम्बर १ मा रहेको बनदेवी मन्दिर परिसरमा वृक्षारोपण गरि मनाइएको छ ।कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले वृक्ष रोपि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष लाजुराम चौधरीले प्रविधिको विकासलाई…
-
थरूहट आन्दोलनलाई नागरिक अगुवाको साथ

काठमाण्डौं, ३ भदौ । काठमाण्डौंको माइतीघर मण्डलामा भईरहेको थरूहट आन्दोलनमा नागरिक अगुवाहरुले पनि साथ दिएका छन् ।कैलालीको टीकापुरमा थरुहट, थारुवान आन्दोलन भएको ६ वर्ष पुगेको अवसरमा थरुहट थारुवान राष्ट्रिय मोर्चाको आयोजनामा बुधबार, बिहीबार र शुक्रबार तीन दिन काठमाडौंको माइतीघरमा प्रदर्शन भइरहेको कार्यक्रम नागरिक अगुवाहरुले पनि सहभागिता जनाएका छन् । प्रदर्शनमा नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायतका नागरिक…
-
थप ३ हजार ७५ जनामा कोरोना संक्रमण

काठमाण्डौं । पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट…