Category: समाचार

  • सूचना प्रवाह सहजताका लागि बरघरलाई मोवाइल सेट

    सूचना प्रवाह सहजताका लागि बरघरलाई मोवाइल सेट

    बाँके । राजापुर नगरपालिका ६ नं. वडा कार्यालयले आफ्नो वडाका बरघरलाई मोवाइल सेट र सीम कार्ड वितरण सहयोग गरेको छ । उक्त वडाका १२ जना बरघरलाई मोवाइल सेट र सीम कार्ड सहयोग गरेको हो ।वडा भित्र रहेका सबै टोलका बरघरहरुको सम्मान र सरल तथा सहज रुपमा सूचना आदान प्रदान गर्न सजिलो होस् भन्ने उद्देश्यले मोवाइल…

  • वेपत्ता पारिएका पीडित परिवारलाई सहयोग गर्दै आएका छौँ : अध्यक्ष चौधरी

    वेपत्ता पारिएका पीडित परिवारलाई सहयोग गर्दै आएका छौँ : अध्यक्ष चौधरी

    हसुलिया । वेपत्ता पारिएका नागरिकको स्थिति सार्वजानिकरण र पीडितको न्यायमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बुधबार हसुलियामा सम्पन्न भएको छ ।बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको ११औं अन्तराष्ट्रिय दिवस २०७८ को अवसरमा भएको कार्यक्रमको प्रमुख अतिथि कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी रहेका थिए । कार्यक्रममा उनले वेपत्ता परिवारको लागि गाउँपालिकाबाट विभिन्न सहयोग गर्दै आएको बताए । वेपत्ता…

  • ३ हजार बढी कोरोना संक्रमणमुक्त

    ३ हजार बढी कोरोना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा…

  • पशुपालक संघले बुझायो नगरप्रमुखलाई ज्ञापन पत्र

    पशुपालक संघले बुझायो नगरप्रमुखलाई ज्ञापन पत्र

    राम अवतार चाैधरीकपिलवस्तु, १५ भदाै । शिवराज पशुपालक किसान संघद्वारा शिवराज नगरप्रमुख नेत्रराज अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ । कपिलवस्तुकाे शिवराज नगरपालिकामा मंगलबार एक कार्यक्रमको आयाेजना गरि अधिकारीलाई ज्ञापन पत्र बुझाइएको किसान संघले जनाएकाे छ । व्यावसायिक रुपमा पशुपालन गरिरहेका किसानहरुलाई नगरपालिकाले सम्बोधन नगरेको भन्दै ज्ञापन पत्र बुझाइएकाे संघका अध्यक्ष राजु खरालले जानकारी दिए ।…

  • कटैनी नदिको बाढीले बसन्ता हुलाकी सडक अवरुद्ध

    कटैनी नदिको बाढीले बसन्ता हुलाकी सडक अवरुद्ध

    कैलाली । कटैनी नदिको बाढीले कैलारी गाउँपालिका वडा नम्बर ७ बर्का बसन्ता र छटकपुर बसन्ताको सडक खण्ड अवरुद्ध पारेको छ ।सडक अवरुद्धले हुलाकी सडक भएर आउजाउ गर्ने यात्रु बिच बाटोबाटै फर्किनु परेको स्थानीयले बताएका छन् । आफ्ना चेलीबेटीलाई अग्रासन दिन गइरहेका व्यक्ति पनि सडक अवरुद्ध भएका कारण बिच बाटोबाटै फर्किनु परेको छ । कैलारी गाउँपालिका…

  • लिटल फ्लावर प्रिमियर लिगको छैटौँ संस्करण घोषणा

    लिटल फ्लावर प्रिमियर लिगको छैटौँ संस्करण घोषणा

    धनगढी । क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा सञ्चालन हुँदै आएको विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको छैटौँ संस्करण घोषणा गरिएको छ । आयोजक लिटल फ्लावर स्पोस्टर्स एन्ड इभेन्ट्सले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको आगामी संस्करण धनगढीमा माघ अन्तिम साताबाट सञ्चालन हुने घोषण गरेको हो । लिटल फ्लावर स्पोस्टर्स एन्ड इभेन्ट्सका…