-
उचित पुर्नस्थापना नहुदा मुक्त हलियाहरुको जीवन थप कष्टकर

कैलाली । संविधानसभा सदस्य एंव दलित तथा हलिया मुक्ति आन्दोलनका राष्टिय अगुवा पूर्व सांसद हरि श्रीपाईलीले सरकारले हलिया मुक्ति घोषणा गरेको बर्षौ बिते पनि उचित व्यवस्थापन नगर्दा हलिया परिवारको व्यवस्थापन हुन नसकेको बताएका छन् । हलियाहरुको मुक्तिको घोषणा भएपनि उनीहरुले पाउनुपर्ने स्वास्थ्य, शिक्षा तथा रोजगारका बिषयहरु अझै पुरा नभएको पूर्व सासद श्रीपाईलीले बताए । आइतबार…
-
सुदूरपश्चिममा एमाले भन्दा नेकपा एकीकृत समाजवादी बन्यो ठूलो दल

धनगढी । नेकपा (एमाले) भन्दा नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभाको प्रमुख दल बनेको छ । नेकपा (एमाले) छोडेर थप तीन जनाले सनाखत गरेसंगै नेकपा (एकीकृत समाजवादी) प्रदेश सभाको प्रमुख दल बनेको हो ।आइतबार नेकपा (एस) का पक्षमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र प्रदेश सरकारका पूर्व राज्यमन्त्री…
-
३३ वर्षदेखि वेपत्ता रहेका लोकुनलाई उद्धार गरी परिवारको जिम्मा लगाइयो

धनगढी । ३३ वर्षदेखि वेपत्ता रहेका कैलालीका लोकुन डगौंरा थारुलाई उद्धार गरि परिवारको जिम्मा लगाइएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ७ का ६२ वर्षीय लोकुनलाई कैलाली प्रहरीले उद्धार गरेर बिहीबार परिवारको जिम्मा लगाएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार विगत ३३ वर्ष अघि कामको सिलसिलामा भारतको सिम्ला गएदेखि…
-
कैलालीमा विद्यालय सञ्चालन गर्ने निर्णय, भोलि देखि विद्यालय सुचारु हुने

धनगढी । कैलालीमा भोलीदेखि विद्यालय सुचारु हुने भएका छन् । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा पनि भोलीदेखि विद्यालय सुचारु हुने भएका हुन् ।जिल्ला प्रशासान कार्यालय कैलालीको बिहीबार बसेको बैठकले भदौ १८ गते भोलीदेखि असोज १ गतेसम्म विद्यालय खुल्ने सहमति भएको जनाइएको हो ।…
-
कैलालीमा विद्यालय खोल्ने तयारी

धनगढी । कैलालीमा विद्यालय खोल्ने तयारी गरिएको छ । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल भइरहेको हो । कोरोनाका कारण यस शैक्षिक सत्रमा विद्यालय नै सञ्चालन हुन सकेको छैन् ।बिहीबारका लागि बोलाइएको बैठकमा विद्यालय सञ्चालनका विषयमा छलफल हुने सहायक प्रमुख…
-
भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा

काठमाडौँ । कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुने पनि उनको भनाई छ । यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१…