Category: समाचार

  • क्याम्पस विकासका लागि विभिन्न व्यक्तित्वसंग अन्तरक्रिया तथा छलफल

    क्याम्पस विकासका लागि विभिन्न व्यक्तित्वसंग अन्तरक्रिया तथा छलफल

    कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलवारी स्थित फूलवारी महुमुखी क्याम्पसको विकासका लागि विभिन्न व्यक्तित्वसंग अन्तरक्रिया तथा छलफल गरिएको छ ।क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर लगायतका विषयमा राजनीतिज्ञ, समाजसेवी, वुद्धिजिवी लगायत अग्रज व्यक्तित्वहरुसंग छलफल गरिएको हो । यसै बिच बुधबार सुदूर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का, सुन्दर सुदूर पश्चिमका अभियन्ता…

  • धुरझन्नामा निःशुल्क आँखा जाँच शिविर, ३ सयबढीको आँखा परिक्षण

    धुरझन्नामा निःशुल्क आँखा जाँच शिविर, ३ सयबढीको आँखा परिक्षण

    कैलाली । धनगढी उपमहानगरपालिका–१७ धुरझन्नाका स्थानीय आफ्नै गाउँमा आँखाको उपचार पाउँदा खुशी भएका छन् ।बुधबार आयोजना गरिएको एक दिने निःशुल्क आँखा शिविरमा आँखा उपचार पाउँदा खुशी भएका हुन । गाउँमा आएर स्वास्थ्यकर्मीले आँखाको परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरेपछि खुशी लागेको स्थानीय चक्रबहादुर चौधरीले बताए ।‘यहाँ उपचार गराउन पाउँदा धनगढी वा गेटा जानू परेन’,…

  • ४२ औँ सामाजिक सेवा दिवसमा सहयोग हस्तान्तरण

    ४२ औँ सामाजिक सेवा दिवसमा सहयोग हस्तान्तरण

    धनगढी । ४२ औं सामाजिक सेवा दिवसको अवसरमा गैर सरकारी संस्था महासंघ, समाज कल्याण परिषद र अइनले संयूक्त रुपमा धनगढीस्थित आमाको माया छात्रबासलाई सहयोग हस्तान्तरण गरेको छ ।उ छात्रबासलाई बुधबार हाइजिनिक किट, स्वास्थ्य सामाग्री र नगद हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरण गर्दै गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव धर्मराज पाठकले सामाजिक सेवामा लगानी लगाउने संख्या…

  • बी एण्ड सीका सञ्चालक प्रसाईले धनगढीमा क्यान्सर अस्पताल खोल्ने

    बी एण्ड सीका सञ्चालक प्रसाईले धनगढीमा क्यान्सर अस्पताल खोल्ने

    धनगढी । सुदूरपश्चिममा क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ । व्यावसायी दुर्गाप्रसाद प्रसाईंले सुदूरपश्चिमको धनगढीमा क्यान्सर अस्पताल खोल्ने बताएका हुन् ।मंगलबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा बी एण्ड सीका सञ्चालकसमेत रहेका प्रसाईंले सो कुराको जानकारी गराएका हुन् । धनगढीमा अस्पताल सञ्चालन गर्नुपर्छ भन्ने यो क्षेत्रका आफ्ना साथीहरुको प्रस्ताव आएपछि अस्पतालको सम्भाव्यता अध्ययनकै क्रममा आफू धनगढी आएको…

  • जनगणना फाराममा थरको पछाडि थारू लेखाउन थारू अगुवाहरुको सुझाव

    जनगणना फाराममा थरको पछाडि थारू लेखाउन थारू अगुवाहरुको सुझाव

    काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा थारु समुदायले आफ्नो थरको पछाडि अनिवार्य रुपमा थारू लेखाउन थारू अगुवाहरुले सुझाएका छन् ।सोमबार काठमाण्डौंमा थारूभाषालाई सरकारी कामकाजको भाषा, राष्ट्रिय जनगणना र समावेशीता विवषयक छलफल कार्यक्रममा आयोगका पदाधिकारीहरुले २०६८ सालको जनगणनामा थारू समुदायको सही तथ्यांक नआएको भन्दै २०७८ सालको जनगणनामा वास्तविक तथ्यांकका लागि त्यस्तो सुझाएका हुन् । गणकहरुले घरदैलोमा…

  • ‘फूलवारी बहुमुखी क्याम्पस विकासको लागि प्रतिवद्ध छौं’

    ‘फूलवारी बहुमुखी क्याम्पस विकासको लागि प्रतिवद्ध छौं’

    कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ अन्र्तगतको फूलवारी बहुमुखी क्याम्पसको विकासका लागि आफूहरु प्रतिवद्ध रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।सोमबार फूलवारीमा भएको क्याम्पसको उन्नति प्रगति र विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले क्याम्पसको सर्वाङ्गीन विकासका लागि आफूहरु प्रतिवद्ध रहेका बताएका हुन् ।सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापा सामुदायिक क्याम्पसको विकासका लागि आफू लागेको…