Category: समाचार

  • रविना चौधरीलाई श्रीनारायण दाहाल स्रष्टा सम्मान

    रविना चौधरीलाई श्रीनारायण दाहाल स्रष्टा सम्मान

    कैलाली । मानव अधिकार तथा शान्ति समाजले १५ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेको हो ।समाजले वर्ष २०७८ को श्रीनारायण दाहाल स्रष्टा सम्मान कैलालीकी रविना चौधरीलाई दिने निर्णय गरेको छ । भजनी नगरपालिका–९ (हाल धनगढी) बस्दै आएकी चौधरीले साहित्यिक क्षेत्रमा कलम…

  • सामूहिक नेतृत्व साझा विचार सहितको नयाँ पार्टी घोषणाको तयारी

    सामूहिक नेतृत्व साझा विचार सहितको नयाँ पार्टी घोषणाको तयारी

    कैलाली । कैलालीको लम्कीमा नेपाल लोकतान्त्रिक पार्टी, थरूहट थारूवान अभियान, नेवा अभियान, दलित अभियान, रिटर्नी प्रवासी अभियानको जिल्ला स्तरीय भेला सम्पन्न भएको छ ।उक्त भेलाले गोदावरी नगरपलिकाका माधव चौधरीको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिका सहसंयोजकमा लम्की चुहानगरपालिकाका देशराम चौधरी रहेका छन् । भने जोशीपुर गाउँपालिकाका चुचिराम चौधरीलाई प्रवक्ताको रुपमा…

  • थारू समुदायमा जितिया पर्वको रौनक

    थारू समुदायमा जितिया पर्वको रौनक

    काठमाण्डौं । तराइका आदिवासी थारू समुदायमा जितिया पर्वको रौनक छाएको छ । थारू समुदायका महिलाहरुको जितिया आजदेखि सुरु भएसंगै पर्वको गाउँघरमा रौनक छाएको हो । असोज कष्णपक्षको सप्तमी तिथि मंगलबार परेकाले थारु महिलाहरुले नजिकैको नदी, जलाशय र इनारमा गइ नुहाएर व्रत प्रारम्भ गरेको थारु संस्कृति विद भुलाइ चौधरीले बताए ।उनका अनुसार यसपटक मंगलबार सतमी (सप्तमी)…

  • परिश्रमी महिला कृषक समुहको १४औं वार्षिक साधारण सभा

    परिश्रमी महिला कृषक समुहको १४औं वार्षिक साधारण सभा

    कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको परिश्रमी महिला कृषक समुहको १४औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर ९ मा रहेको परिश्रमी महिला कृषक समुहका अध्यक्ष दिला डंगौराको अध्यक्षतामा भएको हो । साधारण सभाका प्रमुख अतिथि प्रमुख अतिथि वेदकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष बिर बहादुर डगौरा रहेका…

  • हसुलियामा निःशुल्क स्वाथ्य शिविर, १५० जनाको स्वास्थ्य जाँच

    हसुलियामा निःशुल्क स्वाथ्य शिविर, १५० जनाको स्वास्थ्य जाँच

    हसुलिया । कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा प्रजनन् स्वास्थ्य समस्या भएका १५० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको छ ।कैलारी गाउँपालिकाको स्वास्थ्य शाखा, ओरेक नेपाल र परिवार नियोजन संघ कैलालीको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी महिलाको स्वास्थ्य परीक्षण गरिएको हो । शिविरमा ४५ जनाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको थियो । परीक्षण गरिएका सबैको पाठेघरको…

  • यातायात व्यवस्था कार्यालय धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु

    यातायात व्यवस्था कार्यालय धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु

    धनगढी । यातायात व्यवस्था विभागले २९ बर्षपछि यातायात व्यवस्था ऐन लागु गर्ने निर्णय गरेसंगै सुदूरपश्चिममापनि सो निर्णय लागु भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुदूरपश्चिममा पनि वितरण सुरु भएको हो । सो चालक अनुमतिपत्र वितरण सुरु भए संगै १ बर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता पनि…