Category: समाचार

  • राष्ट्रिय जनगणना २०७८ : थारु समुदायद्वारा ‘थारु गणक’को माग

    राष्ट्रिय जनगणना २०७८ : थारु समुदायद्वारा ‘थारु गणक’को माग

    बिमला चौधरी नेपालगन्ज । समुदाय अनुसारकै गणक परिचालन गर्न नसकिए राष्ट्रिय जनगणना–२०७८ मा वास्तविक विवरण आउन नसक्ने एक कार्यक्रममा बताईएको छ । थारु आयोगले शनिबार कोहलपुरको अकलघर्वामा आयोजना गरेको थारु भाषालाई सरकारी कामकाजको भाषा, राष्ट्रिय जनगणना, र समावेशिता विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सत्य तथ्य विवरण प्राप्त गर्नका लागि समुदायसँग सम्बन्धित गणक हुनुपर्ने बताएका…

  • डुंगा पल्टिदा एक जना बेपत्ता

    डुंगा पल्टिदा एक जना बेपत्ता

    कैलाली । कर्णाली नदीमा डुंगा पल्टिदा एक जना युवती बेपत्ता भएकी छन् । सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको मोहन्याल गाउँपालिकाबीचको कर्णाली नदीमा डुंगा पल्टिए युवती बेपत्ता भएकी हुन् । डुंगा पल्टिदा चौकुने–१० घाटगाउँ कि १८ वर्षकी अनिता विक बेपत्ता भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए ।उनका अनुसार मोहन्याल–३ कैलालीको किनारमा पुग्दै गर्दा पल्टिएको…

  • थरूहट मोर्चाको कपिलवस्तु जिल्ला तदर्थ समिति गठन, कार्तिक ५ गते जिल्ला भेला हुने

    थरूहट मोर्चाको कपिलवस्तु जिल्ला तदर्थ समिति गठन, कार्तिक ५ गते जिल्ला भेला हुने

    कपिलवस्तु । थरूहट थारूवान राष्ट्रिय मोर्चाले कपिलवस्तुको चन्द्रौटामा बुधबार जिल्ला तदर्थ समिति गठन गरेको छ ।मोर्चाले प्रकाश चौधरीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । समितिको सहसंयोजमा माधव थारू रहेका छन् । त्यस्तै सदस्यहरुमा गोपी थारू, इन्द्र बहादुर थारू, संदीप कुमार थारू, श्री निवास थारू, खेम चौधरी, प्रमिला थारू, सतिश थारू, रेशम चौधरी, अर्जुन…

  • उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा थप सेवा विस्तार

    उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा थप सेवा विस्तार

    कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८ स्थित उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रको थप सेवासहित नयाँ भवनको उद्घाटन गरिएको छ । कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले एक कार्यक्रमका बीच भवनको उद्घाटन गरेका थिए ।स्वास्थ्य केन्द्रले सुविधा सम्पन्न ल्याव, फार्मेसी सेवाका साथै एम्बुलेन्स सेवा सुरु भएको छ । कार्यक्रममा रामचरण चौधरी, बतासु चौधरी, खेम चौधरी, साहेवलाल…

  • ज्येष्ठ नागरिकको घरमा ‘रातो झण्डा’

    ज्येष्ठ नागरिकको घरमा ‘रातो झण्डा’

    धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ ले वडामा ज्येष्ठ नागरिकका घरमा सांकेतिक चिन्ह राख्न शुरु गरेको छ । ज्येष्ठ नागरिकलाई एकिकृत सेवा प्रवाहमा सहजता ल्याउन सो सांकेतिक चिन्ह राख्न शुरु गरेको हो । फाया नेपालको सहकार्य, राष्ट्रिय मानवअधिकार आयोग, बेहडा बाबा ज्येष्ठ नागरिक समाजको सहयोग तथा वडा कार्यालयको आयोजनामा शुक्रबार ३१ औं अन्तराष्ट्रिय…

  • रामजानकी सामुदायिक वनमा छाउरा सहित चितुवा भेटियो

    रामजानकी सामुदायिक वनमा छाउरा सहित चितुवा भेटियो

    कैलाली । कैलालीमा छाउरा सहित चितुवा भेटिएको छ । जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकामा दुई वटा छाउराका साथमा चितुवा देखा परेको हो ।घोडाघोडी नगरपालिका वडा न ११ मा रहेकोश्री रामजानकी सामुदायिक वन उपभोक्ता समुह मुर्गहुवा गाउँमा बुधबार साँझ ६ बजे छाउरा सहित चितुवा भेटियको सामुदायिक वनका वन हेरालु काग्रेश चौधरीले बताए ।घोडाघोडी क्षेत्रमा छाउरा सहित…